Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4158 Indexed in Feed
Read Count 53600 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 50 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4158 stories
१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका Business & Economy
Business & Economy
1w ago

१०० वर्षका दाइलाई ९३ वर्षकी बहिनीले लगाइन् भाइटीका

२६ कात्तिक, स्याङ्जा । उमेरले सय वर्ष पुगेका दाइलाई ९३ वर्षीया बहिनीले भाइटीका लगाइदिएकी छन् । स्याङ्जाको गल्याङ नगरपालिका–७ पड्काङमा तिहारका अवसरमा देखिएको यो दृश्यले दाजुभाइबीचको आत्मीयता र मायालाई झल्काएको छ । भाइटीकाका दिन बहिनीले दाइलाई …

#दाइ #बहिनी #स्याङ्जा
भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै Health & Wellness
Health & Wellness
1w ago

भीमफेदी दुर्घटना : ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार हुँदै

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा घाइते भएका मध्ये तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनीहरूलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याइएको …

#दुर्घटना #घाइते #हेटौंडा
बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च World News
World News
1w ago

बाहुनडाँगीमा जंगली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

२६ कात्तिक, झापा । मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जंगली हात्तीले नेपालतर्फ प्रवेश थालेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता उच्च पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपाल भारतको सीमा क्षेत्रमा पर्ने सो भूभागबाट हात्ती नेपाल …

#हात्ती #सुरक्षा #सतर्कता
भीमफेदी गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते National (Nepal)
National (Nepal)
1w ago

भीमफेदी गाडी दुर्घटना : १० जनाको मृत्यु, ५ जना घाइते

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाका अनुसार ५ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६:१० बजे …

#दुर्घटना #भीमफेदी #मृत्यु
मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना, विस्तृत विवरण आउन बाँकी World News
World News
1w ago

मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना, विस्तृत विवरण आउन बाँकी

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटनामा परेको छ । मकवानपुर प्रहरीका अनुसार आज बिहान करिब पौने ६ बजे काठमाडौं-कुलेखानी-भीमफेदी सडक खण्ड अन्तर्गत भीमफेदी गाउँपालिका-६ चिसापानी गढी नजिकै दुर्घटनामा परेको हो …

#भीमफेदी #माइक्रोबस #दुर्घटना
पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल World News
World News
1w ago

पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

२६ कात्तिक, राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्ति ताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ …

#ताल #नेपालगञ्ज #पर्यटकीय
भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते (अपडेट) World News
World News
1w ago

भीमफेदीमा माइक्रो बस दुर्घटना, १० जना गम्भीर घाइते (अपडेट)

२६ कात्तिक, काठमाडौं । काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन्। घटनास्थलमै रहेका नेपाल प्रहरीका सई दीपेन्द्र ढकालका अनुसार अन्यको खोजी भइरहेको छ। 'दुर्घटनामा परेर गम्भीर घाइते भएका …

#दुर्घटना #घाइते #भीमफेदी
बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन Business & Economy
Business & Economy
1w ago

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

२६ कात्तिक, सुनसरी । छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ। तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ। इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत …

#बाँस #चोया #बनाएर
महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप National (Nepal)
National (Nepal)
1w ago

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

२६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब …

#हडताल #बार्सिलोना #आवास
कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते World News
World News
1w ago

कास्कीको दुण्डेफाँटमा जिप दुर्घटना, एक जनाको मृत्यु, १२ घाइते

२६ कात्तिक, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् घाँटीछिनाबाट पोखरा तर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए …

#जिप #दुर्घटना #मृत्यु
कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना Technology
Technology
1w ago

कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

२६ कात्तिक, काठमाडौं । हाल नेपालमा माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । बाँकी भू-भागमा …

#पहाडी #भूभाग #मौसम
श्रमदान गरेर सडक मर्मत Technology
Technology
1w ago

श्रमदान गरेर सडक मर्मत

२६ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा …

#क्लब #म्याग्दी #मर्मत
Build #2612