Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3148 Indexed in Feed
Read Count 16803 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

588 stories
हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता World News
World News
3w ago

हेरिटेज रनमा महिलातर्फ कृतिका र पुरुषतर्फ सलमान विजेता

८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको १० हजार मिटरको काठमाडौं फिल्म फेस्टिभल हेरिटेज रनमा महिलातर्फ कृतिका ह्याउमिका र पुरुषतर्फ सलमान शेख विजेता बनेका छन्। आइतबार बिहान वसन्तपुरबाट सुरु भएको दौडमा कृतिकाले ५१ मिनेट ५८.५ …

#काठमाडौं-महानगर #मिनेट #महिलातर्फ
गोला मुक्सार–लालपुर सडकको बजेट कटौती, ७० लाखमा टेन्डरको तयारी World News
World News
3w ago

गोला मुक्सार–लालपुर सडकको बजेट कटौती, ७० लाखमा टेन्डरको तयारी

८ कात्तिक, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१ र ३ लाई जोड्ने गोला मुक्सार–लालपुर सडक कालोपत्रे योजनाको बजेट ३० लाख रुपैयाँ कटौती भएको छ । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन …

#कटौती #सिरहा #बजेट
पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले चितवन राइनोजबाट एनपीएल खेल्ने World News
World News
3w ago

पाकिस्तानका अलराउन्डर मोहम्मद नवाजले चितवन राइनोजबाट एनपीएल खेल्ने

८ कात्तिक, काठमाडौं । पाकिस्तानका अलराउन्डर मोहम्मद नवाज चितवन राइनोजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । चितवनले सामाजिक सञ्जालमार्फत नवाजलाई अनुबन्ध गरेको जानकारी दिएका हो । बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने …

#एनपीएल #प्रिमियर-लिग #नवाज
देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते World News
World News
3w ago

देशभर १३ विपद्का घटना, एकको मृत्यु, आठ जना घाइते

८ कात्तिक, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब …

#विपद्का #कात्तिक #देशभर
सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला World News
World News
3w ago

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला

८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला …

#सुनसरी #फेला #परे
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोलि शोक बिदा World News
World News
3w ago

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोलि शोक बिदा

८ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार …

#गाउँपालिका #सर्लाही #शोक
अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं World News
World News
3w ago

अमेरिकालाई इरानको चेतावनी: कुनै पनि आक्रमणको कसैले कल्पनै गर्न नसक्ने जवाफ दिनेछौं

८ कात्तिक, काठमाडौं । इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले इरानमाथि पुनः सैन्य आक्रमण हुन सक्ने आशङ्कालाई लिएर अमेरिकी वरिष्ठ अधिकारीहरूले दिएको धम्कीप्रति प्रतिक्रिया जनाएका छन्। उनले भने, ‘इरानको क्षेत्रीय अखण्डताविरुद्ध हुने कुनै पनि प्रकारको दुस्साहसको …

#आक्रमण #इरान #इरानी
ग्लोबल क्लाइमेट गभर्मेन्सका लागि पूर्वराजदूत ओलीले बेइजिङमा राखे ६ प्रस्ताव World News
World News
3w ago

ग्लोबल क्लाइमेट गभर्मेन्सका लागि पूर्वराजदूत ओलीले बेइजिङमा राखे ६ प्रस्ताव

८ कात्तिक, काठमाडौं । चीनका लागि नेपालका पूर्वराजदूत तथा जलवायुविद् प्राध्यापक डा. कृष्णप्रसाद ओलीले जलवायु प्रतिबद्धता र कार्यान्वयनबीचको खाडल पुर्न विश्वव्यापी जलवायु कार्यान्वयन परिषद् गठनदेखि हिमालय क्षेत्रमा पूर्वचेतावनी सञ्जाल निर्माणसम्मका प्रस्ताव अघि सारेका छन् । जलवायुविद् …

#जलवायु #ओली #ग्लोबल
मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको स्वीकारे, सेवा पुनः सुरु World News
World News
3w ago

मस्कले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवामा प्रतिबन्ध लगाएको स्वीकारे, सेवा पुनः सुरु

८ कात्तिक, काठमाडौं । टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कले आफ्नो कम्पनी स्पेसएक्सले युक्रेनमा स्टारलिंक इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाएको बताएका छन्। मस्कले युक्रेनमाथि स्टारलिंकको सेवा सर्त उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनका अनुसार, युक्रेनले यस …

#टेस्ला #मस्क #युक्रेन
काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : डंगोल World News
World News
3w ago

काठमाडौंलाई दौडिएर मात्र होइन, महसुस गरेर अपनत्व लिनुपर्छ : डंगोल

८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंका ऐतिहासिक गल्ली र सम्पदाहरू केवल भौतिक संरचना मात्र नभई यहाँको विशिष्ट जीवनशैली भएकाले यसलाई दौडिएर मात्र नभई गहिरोसँग महशुस गरेर अपनत्व लिनुपर्ने बताएकी छिन् …

#काठमाडौं-महानगर #नभई #दौडिएर
यो वर्षको विशिष्ट प्रतिभा पुरस्कार शिवशंकर थापा मगर र चन्द्र रानाहँछालाई World News
World News
3w ago

यो वर्षको विशिष्ट प्रतिभा पुरस्कार शिवशंकर थापा मगर र चन्द्र रानाहँछालाई

८ कात्तिक, काठमाडौं । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो वर्षको विशिष्ट प्रतिभा सम्मान झापाका गीतकार शिवशंकर थापा मगर र खोटाङका कवि चन्द्र रानाहँछालाई दिने घोषणा गरेको छ । प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गरी यसबारे जानकारी …

#प्रतिभा #थापा #प्रतिष्ठान
विराटनगरमा एक पुरुष मृत भेटिए World News
World News
3w ago

विराटनगरमा एक पुरुष मृत भेटिए

८ असाेज, विराटनगर । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन्। मोरङको विराटनगर महानगरपालिका–६ र सुनसरीको बर्जु गाउँपालिका जोड्ने केशलिया खोलाको पुल नजिकै ६५ वर्षीय लालजीप्रसाद गुप्ता मृत फेला परेका हुन् …

#विराटनगर #मृत #खोला
Build #2612