Trending
Prev Story
Next Story

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला …

सुनसरीको बर्जुमा बोराभित्र पुरुषको शव फेला

८ कात्तिक, सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र हालिएका अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

मृतक गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए ।

स्थानीयवासीले खोलामा फालिएको बोरामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सूचना पाएलगत्तै प्रहरी प्रमुख उपरीक्षक मल्लसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो । गुप्ताको मृत्यु कसरी भयो र घटनामा को संलग्न छन् भन्नेबारे थप अनुसन्धान भइरहेको प्रमुख मल्लले बताए । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला

गुल्मीको भाडगाउँमा ३७ वर्षीया महिला भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी छन् । बुधबार बिहान भीरमा अड्किएको अवस्थामा मृत फेला परेकी हुन् ।

#फेला #परे
Compare →
Hamro Patro News
5d ago
३७ वर्षको हुँदा गरेको अपराधका कारण ५७ वर्षको उमेरमा प्रहरीको नियन्त्रणमा !

३७ वर्षको हुँदा गरेको अपराधका कारण ५७ वर्षको उमेरमा प्रहरीको नियन्त्रणमा !

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुराका ५७ वर्षीय वीरेन्द्र गुप्ता २० वर्षपछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा नवलपरासी जिल्ला अदालतले २०६३ असार ३२ गते १० वर्ष ५ महिना १७ दिन...

#परे #गुप्ता
Compare →
Nagarik News
1w ago
उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरबाट झन्डै ३ हजार किलो गाँजा बरामद

उदयपुरको पूर्वी भेग मैनामैनीबाट बिहीबार २ हजार ८ सय २० किलो ५ सय ग्राम बेवारिसे अवस्थामा गाँजा फेला परेको हो।

#फेला #परे
Compare →

Related Stories

World News
Build #2612