Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3073 Indexed in Feed
Read Count 13961 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

315 stories
डोल्पाका सबै नाकामा पर्यटकको विवरण संकलन, सुरक्षा प्राथमिकतामा Technology
Technology
1w ago

डोल्पाका सबै नाकामा पर्यटकको विवरण संकलन, सुरक्षा प्राथमिकतामा

१८ कात्तिक, सुर्खेत । हिमाली जिल्ला डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र व्यवस्थापन सुधार गर्न पर्यटकको विवरण संकलन कार्यलाई विकेन्द्रीकरण गरिएको छ । यसअघि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारीले सुलिगाडमा मात्रै पर्यटकको विवरण संकलन …

#पर्यटक #संकलन #डोल्पा
नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन Technology
Technology
1w ago

नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

१७ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क एआई तालिममा ६८ हजारको आवेदन परेको छ । मन्त्रालयका अनुसार ‘मास्टरिङ एआई विथ इफेक्टिभ प्रोम्प इन्जिनियरिङ’ विषय तालिमका …

#तालिम #आवेदन #एआई
खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मुकदर्शक Technology
Technology
1w ago

खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मुकदर्शक

१७ कात्तिक, काठमाडौं । सगरमाथा आधार शिविर पदयात्राका लागि अहिले सयौँ पर्यटक खुम्बु क्षेत्रमा छन् । सोही मौकामा वायुसेवा कम्पनीहरूको व्यापारको आकर्षक अवसर समेत यो सिजन बन्ने गर्छ । दैनिक कैयौँ हेली उडान/अवतरण लुक्लाभन्दा माथिको क्षेत्रमा …

#खुम्बु #उडान #अवतरण
उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा Technology
Technology
1w ago

उमेर हदविरुद्ध बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारी धर्नामा

१७ कात्तिक, सर्लाही । सर्लाही र रौतहटमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको बागमती सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारीले उमेर हद खारेजीको माग गर्दै हिजो सोमबारदेखि धर्ना सुरु गरेका छन् । २५–३० वर्षदेखि निरन्तर काम गर्दै आएका आफूहरूलाई ५८ …

#उमेर #सिँचाइ #आयोजना
कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ Technology
Technology
1w ago

कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ

१७ कात्तिक, धनगढी । कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता …

#भरुवा #बन्दुक #बनाउने
नानो फर्टिलाइजर र प्राङ्गारिक मल ‘आवश्यक पदार्थ’ सूचीमा, मल नियन्त्रण आदेश २०८३ स्वीकृत Technology
Technology
1w ago

नानो फर्टिलाइजर र प्राङ्गारिक मल ‘आवश्यक पदार्थ’ सूचीमा, मल नियन्त्रण आदेश २०८३ स्वीकृत

१७ कात्तिक, काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पर्यावरण क्षेत्र सुधार र मल व्यवस्थापन गर्न आधुनिक तथा जैविक मललाई ‘आवश्यक पदार्थ’ को सूचीमा समावेश गर्दै नयाँ मल नियन्त्रण आदेश स्वीकृत गर्ने निर्णय गरेको …

#मन्त्रिपरिषद् #आवश्यक #पदार्थ
नगरकोटको पर्यटन क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन Technology
Technology
1w ago

नगरकोटको पर्यटन क्षेत्रलाई लक्षित गर्दै वर्ल्डलिंकको नयाँ सम्पर्क कार्यालय सञ्चालन

१७ कात्तिक, काठमाडौं । काठमाडौं नजिकैको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा पर्यटन तथा आतिथ्य क्षेत्रको डिजिटल सेवा र व्यावसायिक कनेक्टिभिटीलाई थप सहज बनाउने उद्देश्यसहित वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। नगरकोटमा सञ्चालनमा ल्याएको उक्त …

#नगरकोट #वर्ल्डलिंक #काठमाडौं
यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा Technology
Technology
1w ago

यस वर्ष भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ मा

१७ कात्तिक, काठमाडौं । यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य लक्ष्मण पन्थीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार २०८३ सालको भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११ बजेर ७ मिनेटमा …

#कात्तिक #गते #भाइटी
मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना Technology
Technology
1w ago

मधेशमा सरुवाविरुद्ध वन कर्मचारी आन्दोलित, मधेश भवन अगाडि धर्ना

१७ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा वन तथा वातावरण मन्त्रालय र मातहतका निकायमा कर्मचारी सरुवामा मनोमानी तथा अपारदर्शीता भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानले विरोध प्रदर्शन गरेको छ । अभियानका पदाधिकारी तथा सदस्यहरूले सोमबार …

#मधेश #सरुवा #अभियान
ओटीपी नआउँदा नयाँ कम्पनी दर्ता ठप्प Technology
Technology
1w ago

ओटीपी नआउँदा नयाँ कम्पनी दर्ता ठप्प

१७ कात्तिक, काठमाडौं । अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ । केही दिनदेखि अनलाइन प्रणाली मार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा …

#दर्ता #ओटीपी #प्रणाली
डोल्पाबाट सुत्केरीको हवाई उद्धार Technology
Technology
1w ago

डोल्पाबाट सुत्केरीको हवाई उद्धार

१७ कात्तिक, डोल्पा । डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको छार्काताङसोङ गाउँपालिका कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी कर्णाली प्रदेश …

#डोल्पा #उद्धार #सेना
Build #2612