Politics & Governance
नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने पुरानै दलदलमा फस्दै त छैन रास्वपा ?
आदरणीय साथीहरू, यथास्थितिको राजनीतिलाई परिवर्तन गर्न तपाईंहरूले देखाउनुभएको साहस र लिनुभएको नेतृत्वको म प्रशंसक हुँ र रहिरहनेछु। आवश्यक समयमा तपाईंहरूले ‘पुराना’ भन्ने हामीले सही ढङ्गको हस्तक्षेप गर्न नसकेकाले छोटो समयमै नेपाली राजनीतिको मूलधार तपाईंहरू नै बन्नुभएको …