Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3182 Indexed in Feed
Read Count 17327 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

583 stories
के हो संयुक्त राज्य अमेरिकाको मध्यावधि निर्वाचन? Politics & Governance
Politics & Governance
3w ago

के हो संयुक्त राज्य अमेरिकाको मध्यावधि निर्वाचन?

नोभेम्बर ३ मा, अमेरिकी नागरिकहरूले कंग्रेस (संसद्) का सदस्यहरू चयन गर्नेछन्। कंग्रेस दुई भागमा विभाजन गरिएको छ - प्रतिनिधि सभा र सेनेट । निर्वाचन प्रत्येक दुई वर्षमा आयोजना हुन्छ। राष्ट्रपतिको चार वर्षे कार्यकालको ठीक बीचमा हुने …

#प्रतिनिधि-सभा #कंग्रेस #निर्वाचन
एनपीएलको मैदानमा जसले जिते पनि नेपाली क्रिकेटको जित हुनेछ : मन्त्री गौतम Politics & Governance
Politics & Governance
3w ago

एनपीएलको मैदानमा जसले जिते पनि नेपाली क्रिकेटको जित हुनेछ : मन्त्री गौतम

८ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना …

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचेको इतिहास Politics & Governance
Politics & Governance
3w ago

८० वर्षीय वामपन्थी नेता लुलाले ब्राजिलमा रचेको इतिहास

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आइतबार भएको अत्यन्तै प्रतिस्पर्धात्मक रनअफ निर्वाचनमा प्रतिद्वन्द्वी फ्लाभियो बोल्सोनारोलाई पराजित गर्दै चौथो पटक राष्ट्रपतिको कार्यकाल सुरक्षित गरेका छन्। यो अभूतपूर्व जित ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देशमा राजनीतिक इतिहासको अर्को …

#ब्राजिल #लुला #निर्वाचन
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने Politics & Governance
Politics & Governance
3w ago

एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने …

#त्रिभुवन-विश्वविद्यालय #एनपीएल #प्रिमियर-लिग
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने Politics & Governance
Politics & Governance
3w ago

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

९ कात्तिक, काठमाडौं । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ । सरकारले आर्थिक वर्ष २०८३/८४ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ …

#बालबालिका #भिटामिन #कात्तिक
२९ वर्षपछि एउटै मञ्चमा देखिएका गुरु–चेला Politics & Governance
Politics & Governance
3w ago

२९ वर्षपछि एउटै मञ्चमा देखिएका गुरु–चेला

९ कात्तिक, सुर्खेत । हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखियो । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहेका एमाले नेता गोरख बोगटी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही …

#विद्यालय #शिक्षक #बोगटी
कांग्रेसले नागरिकलाई अपिल गर्ने सन्देश छाड्न किन सकेन ? Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसले नागरिकलाई अपिल गर्ने सन्देश छाड्न किन सकेन ?

नेपाली कांग्रेसले १५ औं महाधिवेशनमार्फत केन्द्रीय कार्यसमितिको संख्या हवात्तै बढायो भने पदाधिकारीको संख्या पनि थप गर्‍यो । उपसभापति, महामन्त्रीदेखि सहमहामन्त्रीसम्म सबै पदमा संख्या बढायो । अझ विगतमा कहिल्यै नभएको वरिष्ठ उपसभापतिको व्यवस्था पनि यसपटकदेखि गरेको छ …

#कांग्रेस #विगत #महाधिवेशनमार्फत
चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन् Politics & Governance
Politics & Governance
3w ago

चुनावअघि नेतान्याहूलाई भोट माग्दै ट्रम्पले भने- असाधारण लडाकु प्रधानमन्त्री हुन्

९ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, 'नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।' ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट …

#नेतान्याहू #भोट #ट्रम्प
अर्थमन्त्री वाग्लेलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको प्रश्न- कुन युगको कुरा गरेको ? Politics & Governance
Politics & Governance
3w ago

अर्थमन्त्री वाग्लेलाई पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीको प्रश्न- कुन युगको कुरा गरेको ?

९ कात्तिक, काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा ‘नेपालमा भारत विरोधी राष्ट्रवादको युग सकियो’ भनेर दिएको अभिव्यक्ति गैर–कूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान एवं हितमा आँच पुर्‍याउने खालको रहेको बताएका छन् …

#पूर्वपरराष्ट्रमन्त्री #ज्ञवाली #युग
एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेनले भने : नेपाली क्रिकेट अमर रहोस् Politics & Governance
Politics & Governance
3w ago

एनपीएल सुरु हुनुअघि प्रधानमन्त्री बालेनले भने : नेपाली क्रिकेट अमर रहोस्

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गर्दै प्रतियोगितामा सहभागी हुने …

#एनपीएल #प्रिमियर-लिग #बालेन-शाह
कांग्रेस सभापति गगन थापा आज स्याङ्जा आउँदै Politics & Governance
Politics & Governance
3w ago

कांग्रेस सभापति गगन थापा आज स्याङ्जा आउँदै

९ कात्तिक, स्याङ्जा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा स्याङ्जा आउन लागेका हुन् । स्याङ्जा आउने क्रममा सभापति थापाले नेपाली कांग्रेसको …

#गगन-थापा #स्याङ्जा #कांग्रेस
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार Politics & Governance
Politics & Governance
3w ago

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको …

#केन्द्रीय #पदाधिकारी #बिहीबार
Build #2612