Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3175 Indexed in Feed
Read Count 17209 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 13 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

582 stories
इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि Politics & Governance
Politics & Governance
3w ago

इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि

११ कात्तिक, काठमाडौं । इजरायलको संसदीय निर्वाचनको ५३ प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५५ सिटसहित अगाडि देखिएको छ । विपक्षी नेता गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ५० सिट पाउने अनुमान गरिएको छ । इजरायली संसद् …

#गठबन्धन #सिट #नेतान्याहु
इजरायलको संसदीय निर्वाचनका ५ मुख्य कुरा Politics & Governance
Politics & Governance
3w ago

इजरायलको संसदीय निर्वाचनका ५ मुख्य कुरा

११ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचनको एक्जिट पोलले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका मुख्य प्रतिद्वन्द्वी गादी आइजेनकोटबीच कडा प्रतिस्पर्धा रहेको देखाएको छ। यद्यपि, दुवैमध्ये कसैले पनि सरकार बनाउनका लागि स्पष्ट बहुमत ल्याउने सम्भावना भने कम …

#इजरायल #निर्वाचन #नेतान्याहु
जोर्डनले सिरियाली क्षेत्रहरूमा किन आक्रमण गर्‍यो? Politics & Governance
Politics & Governance
3w ago

जोर्डनले सिरियाली क्षेत्रहरूमा किन आक्रमण गर्‍यो?

जोर्डनले आफ्ना एयर फोर्सले दक्षिणी सिरियामा रहेका ‘आतङ्ककारी सङ्गठनहरूका अड्डा’ मा प्रतिशोधात्मक आक्रमण गरेको जनाएको छ। ती अड्डाहरू गत साता जोर्डनको एक ग्रीक अर्थोडक्स चर्चमा भएको आक्रमणका आरोपीहरूसँग सम्बन्धित रहेको बताइएको छ। जोर्डनको सशस्त्र बलले सामाजिक …

#जोर्डन #आक्रमण #रहे
प्राकृतिक विपद् सम्बन्धी दुई संसदीय समितिको अलग–अलग बैठक Politics & Governance
Politics & Governance
3w ago

प्राकृतिक विपद् सम्बन्धी दुई संसदीय समितिको अलग–अलग बैठक

११ कात्तिक, काठमाडौं । प्राकृतिक विपद् सम्बन्धी राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुई अलग–अलग संसदीय समितिको बैठक आज आह्वान गरिएको छ । एउटा बैठक अहिले बसिरहेको छ भने अर्को बैठक केहीबेरमा सुरु हुने छ । अहिले …

#राष्ट्रिय-सभा #प्रतिनिधि-सभा #संसदीय
कांग्रेस सांसदकै कोठामा चोरी Politics & Governance
Politics & Governance
3w ago

कांग्रेस सांसदकै कोठामा चोरी

११ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसकी सीता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ । चोरी आरोपमा प्रहरीले चार भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय …

#चोरी #वर्षीय #पोदार
राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस Politics & Governance
Politics & Governance
3w ago

राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस

११ कात्तिक, काठमाडौं । राजनीतिक दलमा जिम्मेवारी लिएका तीन जना सरकारी कर्मचारीलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयलाई सिफारिस भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा परेको उजुरीका आधारमा यस्तो सिफारिस भएको …

#मन्त्रिपरिषद् #सिफारिस #दलमा
इजरायलमा कसरी बन्छ सरकार ? Politics & Governance
Politics & Governance
3w ago

इजरायलमा कसरी बन्छ सरकार ?

११ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर ७, २०२३ मा हमासको नेतृत्वमा भएका आक्रमणहरू पछि अक्टोबर २७ मा पहिलो पटक आम चुनाव भएको छ । यसपटकको चुनावमा कुनै पनि पक्षलाई एकल बहुमत नमिल्ने अनुमान धेरैजसो विश्लेषकहरूले गरिरहेका …

#अक्टोबर #चुनाव #अनुमान
हवाई सेवा नियमित बनाउनेबारे संघीय सरकारका निकायसँग छलफल गर्दै कर्णालीका मुख्यमन्त्री Politics & Governance
Politics & Governance
3w ago

हवाई सेवा नियमित बनाउनेबारे संघीय सरकारका निकायसँग छलफल गर्दै कर्णालीका मुख्यमन्त्री

११ कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा हवाई सेवा सञ्चालनका लागि ६० लाख रुपैयाँ विनियोजन गरे पनि नियमित उडानको प्रक्रिया टुंगिएको छैन । सेवा सञ्चालनका लागि कार्यविधि बनाई कार्यान्वनय गर्ने तयारी भइरहँदा नेपाल …

#कर्णाली #संघीय #हवाई
इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीको अग्रता Politics & Governance
Politics & Governance
3w ago

इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीको अग्रता

११ कात्तिक, काठमाडौं । इजरायलमा जारी निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले अग्रता लिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी एक्लै ३२ सिटमा अगाडि छ । …

#नेतान्याहु #सिट #मतगणना
इजरायलको एक्जिट पोल : नेतान्याहुको सत्ता संकटमा, विपक्षी पनि बहुमतबाट टाढा Politics & Governance
Politics & Governance
3w ago

इजरायलको एक्जिट पोल : नेतान्याहुको सत्ता संकटमा, विपक्षी पनि बहुमतबाट टाढा

११ कात्तिक, काठमाडौं । इजरायलमा सोमबार भएको आम निर्वाचनपछिका प्रारम्भिक एक्जिट पोलले बेन्जामिन नेतान्याहुको गठबन्धन र गादी आइजेन्कोट नेतृत्वको विपक्षी गठबन्धनले स्पष्ट बहुमत नपाउने सम्भावना देखिएको छ । प्रारम्भिक एक्जिट पोलले नेतान्याहुको सत्ता निरन्तरतामाथि प्रश्न उठाए …

#एक्जिट #पोल #नेतान्याहु
ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध, राहदानी रद्द Politics & Governance
Politics & Governance
3w ago

ब्राजिलको राष्ट्रपतिमा पराजित बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध, राहदानी रद्द

११ कात्तिक, काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले राष्ट्रपति निर्वाचनमा पराजित फ्लाभियो बोल्सोनारोलाई विदेश जान प्रतिबन्ध लगाएको छ । उनलाई २४ घण्टा भित्र राहदानी बुझाउन आदेश दिइएको छ । तर पालना नगरेपछि उनको राहदानी रद्द गरिएको …

#सर्वोच्च-अदालत #ब्राजिल #राहदानी
रास्वपाकै पूर्व अडान विपरीतका प्रावधान राखेर आयो भूमि अध्यादेश Politics & Governance
Politics & Governance
3w ago

रास्वपाकै पूर्व अडान विपरीतका प्रावधान राखेर आयो भूमि अध्यादेश

१० कात्तिक, काठमाडौं । २३ वैशाख २०८२ मा प्रतिनिधिसभामा दर्ता भएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२ख. को (क) उपदफा (४) को खण्ड (ग) संशोधन …

#भूमि #संशोधन #दफा
Build #2612