Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3070 Indexed in Feed
Read Count 13831 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

558 stories
अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली Politics & Governance
Politics & Governance
15h ago

अबका निर्वाचन एमालेका लागि महत्त्वपूर्ण छन्, गम्भीर भएर लागौं : ओली

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । नेकपा एमाले वागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचनको तयारीलाई गम्भीर …

#प्रतिनिधि-सभा #केपी-ओली #निर्वाचन
५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा Politics & Governance
Politics & Governance
15h ago

५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार छु : शेरबहादुर देउवा

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेको बताएका छन् । देउवा समूहको ललितपुर जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि ज्याज …

#शेरबहादुर-देउवा #कांग्रेस #पटक
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने Politics & Governance
Politics & Governance
15h ago

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । यसवर्षको छठ पर्व मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुरधाम पुगेका छन् । उनी केहीबेर अघि विमानमार्फत जनकपुर पुगेका हुन् । लामिछाने जनकपुर जाने कार्यसूची यसअघि नै बनिसकेको थियो । सभापति लामिछाने पत्नी निकिता …

#रवि-लामिछाने #पुगे #जनकपुर
तोसिमा कार्की मनिला जाँदै Politics & Governance
Politics & Governance
15h ago

तोसिमा कार्की मनिला जाँदै

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् । फिलिपिन्स सरकारको आयोजना तथा …

#सम्मेलन #फिलिपिन्स #तोसिमा
अहिलेको सरकारलाई नयाँ वर्ष देखाउन दिन हुँदैन : महेश बस्नेत Politics & Governance
Politics & Governance
16h ago

अहिलेको सरकारलाई नयाँ वर्ष देखाउन दिन हुँदैन : महेश बस्नेत

२८ कात्तिक, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारको आयु लामो नरहने दाबी गरेका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा बोल्दै उनले सरकारलाई आगामी नयाँ वर्षसम्म पनि टिक्न दिन नहुने बताए । …

#नेकपा #वर्तमान #महेश
कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की Politics & Governance
Politics & Governance
16h ago

कोप–३१ मा जानेहरू सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नैपर्छ : सांसद कार्की

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा जानेहरूले सरकारी खर्चमा गएका हुन् कि होइनन् घोषणा गर्नुपर्ने बताएका छन् । ‘कोपमा जानेहरू दर्जनौं …

#जलवायु #कोप #खर्च
मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा Politics & Governance
Politics & Governance
17h ago

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य …

#राजीना #विश्वास #पदबाट
राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट Politics & Governance
Politics & Governance
18h ago

राप्रपा महाधिवेशन : ४-१० मंसिरमा प्रतिनिधि छनोट

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया ४-१० मंसिरसम्म सम्पन्न गरिने भएको छ । पार्टीको विधान तथा निर्देशिकाबमोजिम हिमाल, पहाड र तराईको प्रतिशतका आधारमा निर्धारित संख्या …

#महाधिवेशन #प्रतिनिधि #छनोट
नीतिशबारे सोनियाको टिप्पणीप्रति जेडीयूको आपत्ति Politics & Governance
Politics & Governance
21h ago

नीतिशबारे सोनियाको टिप्पणीप्रति जेडीयूको आपत्ति

२८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो संस्मरण ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’मा बिहारका पूर्वमुख्यमन्त्री नीतिश कुमारले विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धन छाडेको विषयमा गरेको टिप्पणीप्रति जनता दल युनाइटेड (जेडीयू) ले आपत्ति …

#सोनिया #नीतिश #गठबन्धन
मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस Politics & Governance
Politics & Governance
22h ago

मधेशमा सत्ता संघर्ष : विश्वासको मत जुटाउन मुख्यमन्त्री यादवलाई सकस

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । उनलाई मत लिन मधेश प्रदेश सभा सचिवालयले आज प्रदेश सभा बैठक आह्वान गरेको छ । सत्ता साझेदार दल नेकपा …

#मुख्यमन्त्री #मधेश #यादव
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने Politics & Governance
Politics & Governance
22h ago

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

२८ कात्तिक, पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति …

#शेरबहादुर-देउवा #अधिवेशन #पोखरा
शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने Politics & Governance
Politics & Governance
23h ago

शेखरको छुट्टै बाटो, कांग्रेस एकता अभियान चलाउने

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले गत असोजमा १५ औं महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । उक्त महाधिवेशनमा सहभागी नभएका पूर्वसभापति शेरबहादुर देउवाको समूह भने समानान्तर …

#शेरबहादुर-देउवा #महाधिवेशन #चयन
Build #2612