Business & Economy
एउटा घारबाट सुरु भएको मौरीपालन : बन्दैछ आम्दानीको भरपर्दो आधार
१९ कात्तिक, तेह्रथुम । उमेरले ६६ वर्ष पुगेका तेह्रथुम लालीगुराँस नगरपालिका–७ का खड्कबहादुर राना मगरको दैनिकी मौरीको स्याहारसुसारमै बित्छ । बिहानदेखि साँझसम्म मौरीका घारको हेरचाह, मह उत्पादन र घार निर्माणमा व्यस्त रहने उनले मौरीपालनबाटै परिवारको …