Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3117 Indexed in Feed
Read Count 15691 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 6 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

270 stories
पूर्वी नेपालका दुग्ध किसानको बक्यौता तीन करोडमा झर्‍यो Business & Economy
Business & Economy
3w ago

पूर्वी नेपालका दुग्ध किसानको बक्यौता तीन करोडमा झर्‍यो

१३ कात्तिक, काठमाडौं । विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वी क्षेत्रका दुध कृषकहरूलाई तिर्नुपर्ने बक्यौता रकम घटेर करिब ३ करोड रुपैयाँ मात्र बाँकी रहेको जनाएको छ । कुनै समय करिब ३५ करोड रुपैयाँसम्म कृषकको दुधको बक्यौता रहेकामा …

#दुध #बक्यौता #दुग्ध
आयोजनाको पेस्की रकम ऋण भुक्तानी वा व्यक्तिगत प्रयोजनमा खर्च नगर्न सूचित Business & Economy
Business & Economy
3w ago

आयोजनाको पेस्की रकम ऋण भुक्तानी वा व्यक्तिगत प्रयोजनमा खर्च नगर्न सूचित

१३ कात्तिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आयोजनाको पेस्की रकम ऋण भुक्तानी वा व्यक्तिगत प्रयोजनमा खर्च नगर्न आफ्ना सदस्य निर्माण व्यवसायीलाई सूचित गरेको छ । सार्वजनिक खरिद ऐन २०६३ (दोस्रो संशोधन) को दफा ५२ (क) …

#पेस्की #व्यवसायी #आयोजना
सेयर बजारमा र्‍यान्समवेयर आक्रमणबारे नेप्सेको झारा टार्ने सुझाव Business & Economy
Business & Economy
3w ago

सेयर बजारमा र्‍यान्समवेयर आक्रमणबारे नेप्सेको झारा टार्ने सुझाव

१३ कात्तिक, काठमाडौं । डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण भएपछि असोज ५ गते सेयर कारोबार नै बन्द गर्नुपर्‍यो । यस्तो आक्रमणपछि डेटा सेन्टर सञ्चालन गर्ने कम्पनी 'डेटा हब'ले होस्टिङ गरेका ७२ ब्रोकर कम्पनीको कारोबार प्रणाली (टीएमएस) …

#शेयर-बजार #डेटा #यान्समवेयर
२ अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ Business & Economy
Business & Economy
3w ago

२ अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ

१३ कात्तिक, काठमाडौं । दुई अर्ब बढीको क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका–१२ घर भएका २८ वर्षीय सुनिलकुमार यादव छन् । विभिन्न विद्युतीय माध्यम तथा अनलाइन …

#क्रिप्टो #संलग्न #रहे
जडीबुटी बेचेर चार करोड राजस्व असुली Business & Economy
Business & Economy
3w ago

जडीबुटी बेचेर चार करोड राजस्व असुली

१३ कात्तिक, कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट चार करोड …

#जडीबुटी #राजस्व #कर्णाली
गुन्डुका किसानलाई फूल टिप्न भ्याइ नभ्याइ (तस्वीरहरू) Business & Economy
Business & Economy
3w ago

गुन्डुका किसानलाई फूल टिप्न भ्याइ नभ्याइ (तस्वीरहरू)

१३ कात्तिक, काठमाडौं । नेपालीहरूको ठूलो पर्व दशैं सकिएसँगै अर्को महत्त्वपूर्ण पर्व तिहार नजिकिएको छ । तिहार नजिकिँदै गर्दा भक्तपुरको गुन्डु क्षेत्रमा मखमली फूल खेती गर्ने किसानलाई फूल टिप्न र माला गाँस्न भ्याइ नभ्याइ भएको …

#फूल #किसान #तिहार
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा Business & Economy
Business & Economy
3w ago

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक, स्याङ्जा । जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध भएकाले यहाँका उपभोक्ताको रोजाइमा परेको हो । …

#स्याङ्जा #जुम्ला #स्याउ
दोधारा–चाँदनीमा लिफ्ट सिँचाइबाट २०० हेक्टरमा सिँचाइ Business & Economy
Business & Economy
3w ago

दोधारा–चाँदनीमा लिफ्ट सिँचाइबाट २०० हेक्टरमा सिँचाइ

१२ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट २०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि यहाँका किसान हर्षित भएका छन् । जोगबुढा नदीको पानी सौर्य लिफ्ट सिँचाइ मार्फत किसानको खेतमा पुगेपछि खेती …

#सिँचाइ #लिफ्ट #यहाँ
कैलालीमा तीन वर्षमा जुवातास खेल्ने ५१३ समातिए, ४० लाख राजस्व संकलन Business & Economy
Business & Economy
3w ago

कैलालीमा तीन वर्षमा जुवातास खेल्ने ५१३ समातिए, ४० लाख राजस्व संकलन

१२ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले जुवातासमा संलग्न पाँच सय बढी व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि चालु वर्ष २०८३/८४ को हालसम्म जुवातास खेल्ने कार्यमा संलग्न ५१३ …

#जुवातास #५१३ #संलग्न
इनमसँग खुल्दै एकपछि अर्को हाईप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन Business & Economy
Business & Economy
3w ago

इनमसँग खुल्दै एकपछि अर्को हाईप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन

१२ कात्तिक, काठमाडौं । विवादित छविका इनम सापकोटासँग थुप्रै हाईप्रोफाइल व्यक्तिहरूको कनेक्सन खुल्न थालेपछि छुट्टै समिति गठन गरेर अनुसन्धान अघि बढाइएको छ । सापकोटामाथि अनुसन्धान गर्न अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक(एसपी) नरहरी …

#अनुसन्धान #काठमाडौं #कनेक्सन
सेयर बजार : कारोबार ७ महिनाकै उच्च, ३१ अंक बढ्यो नेप्से Business & Economy
Business & Economy
3w ago

सेयर बजार : कारोबार ७ महिनाकै उच्च, ३१ अंक बढ्यो नेप्से

१२ कात्तिक, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ३१.५४ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६९५ अंकमा कायम भएको छ । नेप्सेको यो अंक ३ महिना अर्थात् साउन १२ गतेयताकै उच्च हो । …

#शेयर-बजार #अंक #नेप्से
पहिलो चरणमा १६ सहकारी स्थलगत निरीक्षण, राष्ट्र बैंक टोलीको अवधि ३ महिना थप Business & Economy
Business & Economy
3w ago

पहिलो चरणमा १६ सहकारी स्थलगत निरीक्षण, राष्ट्र बैंक टोलीको अवधि ३ महिना थप

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंक टोलीले पहिलो चरणमा १६ सहकारी संस्था अनुगमन तथा निरीक्षण गरेको छ । राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्र बैंक टोलीले पहिलो चरणको ३ महिनामा ४ वटामा विशेष र १२ …

#सहकारी #चरण #निरीक्षण
Build #2612