National (Nepal)
वैदेशिक रोजगार ठगी आरोपितलाई ३५ दिनभित्र सम्पर्कमा आउन विभागको आग्रह
वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचना जारी ग