Trending
Prev Story
Next Story

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, ७५ जना पक्राउ

Hamro Patro News •
October 27, 2026 • 07:10 AM
2
2 reads 0 reactions

काठमाडौं । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर क...

काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, ७५ जना पक्राउ

काठमाडौं । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन । त्यस अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ।

#अपरेसन #नियन्त्रण #प्रहरीको
Compare →
Onlinekhabar
3d ago
आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

२५ कात्तिक, काठमाडौं । आज तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ । सर्वसाधारण यात्रुको आवतजावत सहज बनाउने …

#काठमाडौं #उपत्यका #प्रहरीको
Compare →
Bizshala
22h ago
चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

चुनावी रणनीति बनाउन एमालेले काठमाण्डौमा ३४ सय नेता–कार्यकर्ता उतार्दै, ओली र भण्डारीले सम्बोधन गर्ने

काठमाण्डौ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले देशभरका नेता तथा कार्यकर्तालाई काठमाण्डौमा...

#काठमाडौं
Compare →
Ekantipur
1d ago
जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।

#काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612