पोखरा । कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका निम्ति यहीँ नै स्वास्थ्य परीक्षण हुने भएको छ । फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जानेका निम्ति पोखरामा स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)ले आवश्यक कार्यविधि तयार गरी यही कात्तिक १ गतेदेखि यो सेवा सञ्चालनमा ल्याएको छ ।
Read full story at source ( kendrabindu.com )