फ्लाई दुबईबाट वैदेशिक रोजगारमा जाने यात्रुको स्वास्थ्य परीक्षण पोखरामै
पोखरा । कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका निम्ति यहीँ नै स्वास्थ्य परीक्षण हुने भएको छ । फ्लाई दुबईको उडानमार्फत वैदेशिक रोज...
4
Read