National (Nepal)
अर्णव चक्रवातको नेपालमा प्रभाव : आतङ्कित हुनुपर्ने अवस्था नभए पनि पूर्वसावधानी अपनाउनुपर्ने
काठमाडौँ । बङ्गालको खाडीमा विकसित भइरहेको अर्णव चक्रवातको अवशेष नेपालतर्फ अघि बढ्ने सम्भावनासँगै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको जोखिम देखिएको छ। नेपाल मौसम विज्ञान वि...