Trending
Prev Story
Next Story

तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिपमा नेपालको ७ स्वर्णसहित १३ पदक

Hamro Patro News •
October 27, 2026 • 03:45 AM
2
2 reads 0 reactions

काठमाडौँ । भारतमा आयोजित तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ४ रजत र २ कांस्य गरी कुल १३ पदक जित्न सफल भएका छन् । पन्जावको लुधियानाम...

तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिपमा नेपालको ७ स्वर्णसहित १३ पदक

काठमाडौँ । भारतमा आयोजित तेस्रो विश्व अराशी एमएमए च्याम्पियनसिप २०२६ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ७ स्वर्ण, ४ रजत र २ कांस्य गरी कुल १३ पदक जित्न सफल भएका छन् ।

पन्जावको लुधियानामा सम्पन्न भएको प्रतियोगितामा नेपाली खेलाडीहरूले विभिन्न तौल समूह तथा विधामा प्रतिस्पर्धा गर्दै पदक जितेका हुन् ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612