Trending
Prev Story
Next Story

फिफा यू–१५ विश्वकपमा नेपाल ट्युनिसियासँग ३–१ ले पराजित

Hamro Patro News •
October 24, 2026 • 07:55 AM
3
3 reads 0 reactions

काठमाडौं - फिफा यू–१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ । अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३–१ गोलले पराजित भएको हो । ट्युनिसियाका लागि अयुब...

फिफा यू–१५ विश्वकपमा नेपाल ट्युनिसियासँग ३–१ ले पराजित

काठमाडौं - फिफा यू–१५ विश्वकप तथा फेस्टिभलअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल ट्युनिसियासँग पराजित भएको छ ।

अजरबैजानमा भएको खेलमा नेपाल ट्युनिसियासँग ३–१ गोलले पराजित भएको हो । ट्युनिसियाका लागि अयुब नुरी, करिम मुख्तार र अजिज मालेजले गोल गरे । नेपालका अर्जुन मगरातीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#विश्वकप #फिफा
Compare →
Arthasansar
2w ago
बार्सिलाेनाकाे अपराजित यात्रामा पूर्णबिराम, एल क्लासिकोमा रियल विजयी

बार्सिलाेनाकाे अपराजित यात्रामा पूर्णबिराम, एल क्लासिकोमा रियल विजयी

किलियन एम्बाप्पेले दुई गोल गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगाको एल क्लासिकोमा बार्सिलोनालाई २–१ ले पराजित गरेको छ। बार्सिलोनाको मैदान...

#गोल #पराजित
Compare →
Ekantipur
1w ago
एन्फा निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग निर्णायक वार्ता गर्न खेलकुदमन्त्री पोखरेल थाइल्याण्ड जाने

एन्फा निलम्बन फुकुवाका लागि फिफा र एएफसीसँग निर्णायक वार्ता गर्न खेलकुदमन्त्री पोखरेल थाइल्याण्ड जाने

निलम्बन हटाउन फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का उच्च पदाधिकारीहरूसँग 'निर्णायक' वार्ता गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल थाइल्यान्ड जाने भएका छन्।

#फिफा
Compare →
Onlinekhabar
1w ago
एसीसी यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

एसीसी यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

२० कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको छ । ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन …

#पराजित
Compare →

Related Stories

National (Nepal)
Build #2612