Trending
Prev Story
Next Story

मातृभाषाको विद्यालय तःमुँज्या

Hamro Patro News •
October 24, 2026 • 01:20 AM
2
2 reads 0 reactions

हरेक वर्ष दसैँसँगै आउँछ तःमुँज्या। दसैँ आउनु र तःमुँज्या आउनु उस्तै लाग्छ। तःमुँज्या अर्थात् नेपालभाषा साहित्य तःमुँज्या। तःमुँज्याको शाब्दिक अर्थ सम्मेलन हो। यस वर्ष तःमुँज्या ४६ वर्षको भएको छ। वि...

मातृभाषाको विद्यालय तःमुँज्या

हरेक वर्ष दसैँसँगै आउँछ तःमुँज्या। दसैँ आउनु र तःमुँज्या आउनु उस्तै लाग्छ। तःमुँज्या अर्थात् नेपालभाषा साहित्य तःमुँज्या। तःमुँज्याको शाब्दिक अर्थ सम्मेलन हो। यस वर्ष तःमुँज्या ४६ वर्षको भएको छ। विगत ४६ वर्षदेखि विजयादशमीपछिका द्वादशी र त्रयोदशीमा भक्तपुरका खुला चोकहरूमा यो साहित्य सम्मेलन निरन्तर हुँदै आएको छ।

आज तःमुँज्या आफैँ एउटा पर्व बनेको छ। दुवै दिन झन्डै १४-१५ घण्टासम्म चल्ने तःमुँज्या साहित्य र संस्कृतिको महोत्सव बनेको छ। दिनभर साहित्यिक एवं वैचारिक विमर्श चल्छ। त्यसपछि मध्यरातसम्म पनि सांस्कृतिक कार्यक्रमको सिलसिला रोकिन्न।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalnews.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612