Trending
Prev Story
Next Story

नेपाल आर्थिक मन्दीमा गएको हो ?

Hamro Patro News •
October 23, 2026 • 08:30 AM
2
2 reads 0 reactions

हालैका वर्षहरूमा नेपाली अर्थतन्त्रले जुन गहिरो आर्थिक शिथिलता, सुस्त बजार गतिशीलता र संरचनागत अवरोधहरूको सामना गरिरहेको छ, यसले नीति निर्माता, अर्थशास्त्री, उद्यमी र सर्वसाधारण नागरिकमा गम्भीर चिन्...

नेपाल आर्थिक मन्दीमा गएको हो ?

हालैका वर्षहरूमा नेपाली अर्थतन्त्रले जुन गहिरो आर्थिक शिथिलता, सुस्त बजार गतिशीलता र संरचनागत अवरोधहरूको सामना गरिरहेको छ, यसले नीति निर्माता, अर्थशास्त्री, उद्यमी र सर्वसाधारण नागरिकमा गम्भीर चिन्ता पैदा गरेको छ। लामो समयदेखि उपभोग्य वस्तुको मागमा आएको निरन्तर कमी, उत्पादनमूलक उद्योगहरूको क्षमता उपयोगमा आएको भारी ह्रास, बैंकिङ क्षेत्रमा थुप्रिएको अधिक तरलता (Excess Liquidity) तथा निजी क्षेत्रको मनोबलमा आएको व्यापक गिरावटले नेपालको अर्थतन्त्र प्राविधिक मन्दी (Recession) को घेरामा छ वा दीर्घकालीन आर्थिक शिथिलता (Economic Stagnation) बाट गुज्रिरहेको छ भन्ने विषयमा बहस हुनु जरुरी छ।

यस पृष्ठभूमिमा नेपालको वर्तमान आर्थिक स्थितिका विभिन्न प्रवृत्तिहरू प्रवृत्तिहरूको विश्लेषण, अन्तर्निहित संरचनागत कारणहरू, यसले अर्थतन्त्रमा पारेको दीर्घकालीन असर र र समाधानका मार्गहरू पहिल्याउनु अपरिहार्य भएको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
2w ago
महँगो सुनले आयातदेखि कारोबारसम्ममा मन्दी, व्यवसाय ५० प्रतिशतसम्म डाउन

महँगो सुनले आयातदेखि कारोबारसम्ममा मन्दी, व्यवसाय ५० प्रतिशतसम्म डाउन

–रविन ठकुरी काठमाण्डौ ।  सुनको मूल्य ऐतिहासिक उचाइतर्फ उक्लिँदै जाँदा नेपाली सुनचाँदी बजारमा गम्भीर मन्दी देखिएको...

#मन्दी
Compare →

Related Stories

National (Nepal)
Build #2612