‘बाटुलो जुन’ को पाँच दिनको कमाइ ५ करोड ७५ लाख रुपैयाँभन्दा बढी
काठमाडौं– प्रदर्शनरत नेपाली फिल्म ‘बाटुलो जुन’ ले पाँच दिनमा नेपालबाट ५ करोड ७५ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको निर्माण टिमले दाबी गरेको छ । फिल्मको निर्माण कम्पनीले सार्वजनिक गरेको पोस्टरमार्फत प...