निर्धारित समयभन्दा करिब ५० घन्टा अतिरिक्त चलेको राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मुख्य राजनीतिक निर्णयबिनै टुंगियो। यसको एउटा मुख्य विवाद अंग्रेजीका दुई शब्दमा केन्द्रित थियो— 'फसिल फ्युल' अर्थात् जैविक इन्धन।
नेपालका लागि कोप– रातभरि करायो, दक्षिणा हरायो!
निर्धारित समयभन्दा करिब ५० घन्टा अतिरिक्त चलेको राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मुख्य राजनीतिक निर्णयबिनै टुंगियो। यसको एउटा मुख्य विवाद अंग्रेजीका दुई शब्दमा केन्द्रित थियो— 'फसिल फ्युल' अर्थात् जैविक इन्धन।
Same Story from Other Publications
Compare how 5 other independent news outlets reported on this story.
कोप-३१ पछि नेपालको जलवायु न्याय
टर्कीको अन्ताल्यामा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–३१ कुनै साझा राजनीतिक सम्झौताबिना समाप्त भयो।
कोप-३१ मा किन हुन सकेन सम्झौता?
अन्ताल्या । टर्कीमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन ‘कोप-३१’ मा जीवाश्म इन्धन र आर्थिक सहायताका विषयमा गम्भीर मतभेद उत्पन्न भएपछि जलवायु परिवर्तन रोकथामसम्बन्धी नयाँ सम्झौता हुन सकेन। ...
कोप- ३१ : ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति
नेपालले वर्षौँदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।
कोप–३१ : मुख्य एजेण्डामा सहमति जुटेन, जलवायु न्याय र जवाफदेहिता शून्य
७ मंसिर, अन्ताल्या (टर्की) । संयुक्त राष्ट्रसंघीय महासन्धिका सदस्य राष्ट्रहरुको विश्व जलवायु सम्मेलन कोप–३१ कुनै उच्चस्तीय राजनीतिक सहमति, जलवायु वित्तसम्बन्धी प्रतिबद्धता र जीवाश्म इन्धनबाट बाहिरिने विश्वसनीय योजनाबिना नै सकिएको छ । सम्मेलनमा अनुकूलन, अनुकूलन कोष र …
कोप–३१ मा २७ करोड डलर जलवायु वित्तको प्रतिबद्धता, थप सहयोगको अपेक्षा
काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा ११ देश तथा सम्बद्ध पक्षले जलवायु...