Trending
Prev Story
Next Story

एनभिडियामा हुआङको पुनरागमनपछि पनि विवाद कायमै

Hamro Patro News •
November 24, 2026 • 09:48 PM
14
14 reads 0 reactions

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको पुनरागमनले शेयर बजारमा सकारात्मक प्रभाव पारे पनि उहाँसँग जोडिएका अनुसन्धान र कम्पनीको भविष्यबारे प्रश्नहरू कायमै छन् । चीनको सम्भाव...

1 / 2
Swipe Photos

अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको पुनरागमनले शेयर बजारमा सकारात्मक प्रभाव पारे पनि उहाँसँग जोडिएका अनुसन्धान र कम्पनीको भविष्यबारे प्रश्नहरू कायमै छन् ।

चीनको सम्भावित जासुसी गतिविधिको निशानामा हुआङ परेको आशङ्कापछि कम्पनीभित्र स्वतन्त्र सञ्चालकको निगरानीमा अनुसन्धान भइरहेको छ । अमेरिकी न्याय मन्त्रालयले एनभिडियाका चिप निर्यात प्रतिबन्ध छल्दै चीन पुर्‍याएको आरोपमा सिङ्गापुरस्थित मेगास्पिडमाथि अनुसन्धान गरिरहेको छ । धितोपत्र तथा विनिमय आयोगले पनि कम्पनीको लेखा प्रणाली र शेयरधनीलाई दिइएको विवरणबारे छानबिन गरिरहेको छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
एनभिडियामा जेन्सेन हुआङको पुनर्बहाली : अझै अनुत्तरित छन् प्रश्‍नहरु

एनभिडियामा जेन्सेन हुआङको पुनर्बहाली : अझै अनुत्तरित छन् प्रश्‍नहरु

हुआङले आगामी डिसेम्बर १ मा अमेरिकी तल्लो सदन (हाउस) का तीनवटा समितिसमक्ष बन्द कोठामा हुने सुनुवाइमा आफ्नो स्पष्टीकरण दिनुपर्नेछ

#एनभिडिया #हुआङ
Compare →
Bizshala
1d ago
जेन्सन हुआङ पुनः एनभिडियाको अध्यक्ष र सीईओमा नियुक्त

जेन्सन हुआङ पुनः एनभिडियाको अध्यक्ष र सीईओमा नियुक्त

काठमाडौं। अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सन हुआङलाई पुनः कम्पनीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

#एनभिडिया #हुआङ
Compare →
Nagarik News
1d ago
राजीनामा दिएको ११ दिनपछि पुनः पदमा फर्किए एनभिडियाका सीईओ हुआङ

राजीनामा दिएको ११ दिनपछि पुनः पदमा फर्किए एनभिडियाका सीईओ हुआङ

विभिन्न विवाद र आरोपका कारण राजीनामा दिएको ११ दिनपछि जेन्सेन हुआङ पुनः एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा फर्किएका छन्।

#एनभिडिया #हुआङ
Compare →

Related Stories

World News
Build #2625