Trending
Prev Story
Next Story

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

Hamro Patro News •
November 24, 2026 • 10:47 PM
12
12 reads 0 reactions

सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ । नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सु...

1 / 2
Swipe Photos

सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ ।

नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन अफ नेपाल प्रालिसँग फोहोरमैला व्यवस्थापनका लागि सम्झौता गरेको हो । सोमबार भएको सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोर सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी लिनेछ । सम्झौताको कुल रकम तीन करोड ६० लाख दुई हजार ९७१ रुपैयाँ सात पैसनगरपालिकाका अनुसार सम्झौता २०८३ मङ्सिर ७ देखि लागू भई २०८८ मङ्सिर ६ गतेसम्म कायम रहनेछ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
5d ago
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

९ मंसिर, रूपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला संकलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ । नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन अफ नेपाल प्रालिसँग …

#व्यवस्थापन #नगरपालिका #सिद्धार्थनगर
Compare →
Ekantipur
1d ago
सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि साढे ३ करोडमा ठेक्का सम्झौता

सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि साढे ३ करोडमा ठेक्का सम्झौता

नगरपालिकाले निजी कम्पनीसँग पाँच वर्षका लागि फोहोर संकलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन र सरसफाइको जिम्मेवारी सुम्पिएको छ।

#व्यवस्थापन #नगरपालिका #सिद्धार्थनगर
Compare →

Related Stories

Technology
Build #2625