Trending
Prev Story
Next Story

जेनजी आन्दोलनमा फरार कैदीबन्दी पक्राउ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
12
12 reads 0 reactions

८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् । उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो । उनी लागुऔषध …

जेनजी आन्दोलनमा फरार कैदीबन्दी पक्राउ

८ मंसिर, काठमाडौं । जेनजी आन्दोलनमा फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरढी गाउँपालिका–१२ का २९ वर्षीय सागर बम्जन छन् ।

उनलाई प्रहरीले गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकाबाट पक्राउ गरेको हो ।

उनी लागुऔषध मुद्दाका पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए । पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

जेनजी आन्दोलनमा फरार कैदी पक्राउ

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार कैदी पक्राउ परेका छन्। भदौ २४ गते जेनजी आन्दोलनमा भएको घटनाका क्रममा केन्द्रीय कारागार सुनधाराबाट फरार भएका ३४ वर्षीय भीमबहादुर वाइवा पक्राउ परेका ...

#जेनजी #आन्दोलन #फरार
Compare →
Nagarik News
4d ago
जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका लागूऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्।

#जेनजी #आन्दोलन
Compare →
Bizshala
1w ago
जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

जेनजी आन्दोलनका घाइतेको उपचार निःशुल्क हुने सरकारको प्रतिबद्धता, खर्च अस्पताललाई शोधभर्ना गरिने

काठमाण्डौ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका नागरिकको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्थालाई थप...

#जेनजी #आन्दोलन
Compare →
Ekantipur
3d ago
बागमतीका पूर्वमुख्यमन्त्री बानियाँ फरार

बागमतीका पूर्वमुख्यमन्त्री बानियाँ फरार

बैंकिङ कसूर गरेको आरोपमा प्रहरीले एक साताअघि नै पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो । तर, त्यसयता उनी फरार भएका छन् ।

#फरार
Compare →

Related Stories

National (Nepal)
Build #2625