७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारत भ्रमणबाट फर्कंदा विमानस्थलमा स्वागतका लागि पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हवाई सुरक्षा प्रोटोकल अनुसार र्याम्प ज्याकेट लगाएका छन् ।
यसअघि आइतबार प्रधानमन्त्रीलाई बिदाइ गर्न आइतबार उनीसहित गृहमन्त्री सुदन गुरुङ र रास्वपा प्रवक्ता जगदीश खरेल प्रोटोकल उल्लङ्घन गर्दै र्याम्प ज्याकेटविना नै जहाजको पार्किङ क्षेत्र (एप्रोन) पुगेका थिए ।
Read full story at source ( onlinekhabar.com )