तर यो एनपीएललाई यादगार र चर्चाको विषय बनाएको सुदूरको जितले मात्र होइन । आज तपाईँहरूलाई यस्ता ९ वटा कुरा उजागर गरिएका छन्, जुन यो एनपीएलको मुख्य हाइलाइट्स हुन् ।
काठमाडौँ — अंग्रेजीमा यो भनाइ निकै चर्चित छ । जसको भावार्थ हो- परिस्थिति सधैँ उस्तै रहँदैन, राम्रा दिन आउँछ । र नेपाल प्रिमियर लिगमा यो भनाइलाई सार्थक बनायो- सुदूरपश्चिम रोयल्सले । दुईपटक उपाधि भिडन्तमै हारिसकेको टिमले आफ्नो नियति आफ्नै बुतामा बदल्यो ।
तर यो एनपीएललाई यादगार र चर्चाको विषय बनाएको सुदूरको जितले मात्र होइन । आज तपाईँहरूलाई यस्ता ९ वटा कुरा उजागर गरिएका छन्, जुन यो एनपीएलको मुख्य हाइलाइट्स हुन् । यसरी पनि बुझौँ- यो प्रस्तुति एनपीएल सिजनको थ्रीको समीक्षा हो र हो- मैझारो पनि ।