Trending
Prev Story
Next Story

बालेनसँगको भेटपछि जयशंकरले लेखे– नेपालसँगको विशेष मित्रता महत्वका साथ लिएका छौं

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

६ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताको रुपमा लिएको उल्लेख गरेका छन् । आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् …

बालेनसँगको भेटपछि जयशंकरले लेखे– नेपालसँगको विशेष मित्रता महत्वका साथ लिएका छौं

६ मंसिर, काठमाडौं । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष मित्रताको रुपमा लिएको उल्लेख गरेका छन् ।

आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताज महलमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री शाह आजबाट दुई दिने भ्रमणका लागि भारतको नयाँ दिल्लीमा छन् ।

सो क्रममा उनले पहिलो औपचारिक भेट विदेशमन्त्री डा. जयशंकरसँग गरेका हुन् ।

‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ,’ जयशंकरले लेखेका छन् ।

उनले नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको बताएका छन् ।

त्यस्तै, प्रधानमन्त्री शाहको सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको प्रतीक्षा गरिरहेको पनि आफ्नो ट्वीटमा उल्लेख गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2h ago
नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको छ: जयशंकर

नेपालसँगको विशेष मित्रतालाई भारतले महत्त्वका साथ लिएको छ: जयशंकर

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालसँगको विशेष मित्रतालाई भारतले उच्च महत्त्वका साथ लिएको बताएका छन्।

#जयशंकर #मित्रता #भारत
Compare →
Ekantipur
1h ago
भारतीय विदेशमन्त्री एस जयशंकरले भने- भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ

भारतीय विदेशमन्त्री एस जयशंकरले भने- भारत नेपालसँगको विशेष मित्रतालाई उच्च महत्त्व दिन्छ

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाट तथा अन्य कार्यक्रमको प्रतीक्षामा रहेको पनि बताएका छन् ।

#जयशंकर #विदेशमन्त्री #नेपालसँग
Compare →
Hamro Patro News
1h ago
बालेनलाई भेटेलगत्तै जयशंकरले भने- भोलिको प्रतीक्षामा छु !

बालेनलाई भेटेलगत्तै जयशंकरले भने- भोलिको प्रतीक्षामा छु !

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्धलाई भारतले विशेष महत्व दिएको बताएका छन् ।

#बालेन-शाह #जयशंकर #विदेशमन्त्री
Compare →
Bizshala
1h ago
प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न  होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

प्रधानमन्त्री बालेनसँग भेटवार्ता गर्न होटल ताजमहल पुगे भारतीय विदेशमन्त्री जयशंकर

काठमाण्डौ । दुईदिने औपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गर्न भारतीय...

#बालेन-शाह #विदेशमन्त्री #बालेनसँग
Compare →
Arthasansar
6h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612