काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका छन् । जेनजी आन्दोलनपछिको आमनिर्वाचनबाट बनेको नयाँ सरकारको नेतृत्व गरिरहेका शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका हुन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो राजकीय विदेश भ्रमण हो ।
सामान्यत भारत र नेपाल बीच राज्यस्तरीय भ्रमणलाई सधै अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । तर यसपालिको राज्यस्तरीय भेटघाट निकै रोचक छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )