कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले स्थानीय पर्यटन गन्तब्यको विकास गर्न प्रदेश सरकार लागिरहेको बताउनुभएको छ ।
चिचिला महोत्सवको उद्घाटन गर्नुहुदैं लिङ्थेपले यस्तो बताउनु हुँदै उहाँले कोशी प्रदेश सरकारले कोशी प्रदेश भ्रमण बर्षको रुपमा २०८५ सालसम्मलाई तोकेको बताउनुभयो । सोही बमोजिम स्थानीय सरकारले पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न विभिन्न गतिविधि र कार्यक्रम गर्ने पालिकाहरुसँग प्रदेश सरकारले साझेदारीमा काम गरिरहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )