Trending
Prev Story
Next Story

दिल्लीमा यसरी बित्नेछ प्रधानमन्त्री बालेनको २ दिन (समय तालिकासहित)

Hamro Patro News •
November 22, 2026 • 07:20 AM
2
2 reads 0 reactions

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भारत भ्रमणको सिलसिलामा आइतबार दिल्ली प्रस्थान गर्दैछन् । भ्रमणको पहिलो दिन आइतबार दिउँसो १ः ४५ बजे प्रधानमन्त्री शाह काठमाडौँबाट नयाँ दिल्ली प्...

1 / 2
Swipe Photos

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भारत भ्रमणको सिलसिलामा आइतबार दिल्ली प्रस्थान गर्दैछन् । भ्रमणको पहिलो दिन आइतबार दिउँसो १ः ४५ बजे प्रधानमन्त्री शाह काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनी दिउँसो ३ः १५ बजे नयाँ दिल्ली पुग्नेछन् । त्यसपछि अपराह्न ४ बजे होटल पुग्ने कार्यक्रम छ ।

भ्रमणको पहिलो दिन साँझ ६ बजे भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् । त्यसपछि साँझ ७ बजे नेपाल–भारत बिजनेस फोरममा सहभागी हुनेछन् । बिजनेस फोरमपछि रात्रिभोजको कार्यक्रम राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
नयाँ दिल्लीमा बालेनको २५ घण्टा, कति बजे के कार्यक्रम ? (तालिकासहित)

नयाँ दिल्लीमा बालेनको २५ घण्टा, कति बजे के कार्यक्रम ? (तालिकासहित)

४ मंसिर, काठमाडौं । भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री शाह यही मंसिर ६ र ७ गते भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा नयाँ दिल्लीमा हुने उनको …

#बालेन-शाह #दिल्ली #भ्रमण
Compare →
Arthasansar
18m ago
प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

प्रधानमन्त्री बालेनको स्वागतमा सजियो नयाँदिल्ली,नेपाली भाषामा पनि स्वागत सन्देश

दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ ।...

#बालेन-शाह #दिल्ली #भ्रमण
Compare →
Bizshala
1d ago
दिल्लीमा प्रम बालेनको २५ घण्टे दौडधुप, मोदीसँग के–के विषयमा हुँदैछ वार्ता ?

दिल्लीमा प्रम बालेनको २५ घण्टे दौडधुप, मोदीसँग के–के विषयमा हुँदैछ वार्ता ?

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। भारतीय...

#बालेन-शाह #काठमाडौं #दिल्ली
Compare →
Nagarik News
4h ago
एमाले नेता रिजालका पाँच प्रश्न : प्रधानमन्त्रीको दोहोरो संवाद गर्न नसक्ने शैली व्यक्तिगत कि सरकारी नीति ?

एमाले नेता रिजालका पाँच प्रश्न : प्रधानमन्त्रीको दोहोरो संवाद गर्न नसक्ने शैली व्यक्तिगत कि सरकारी नीति ?

नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'को भारत भ्रमणको तयारी र कार्यशैलीलाई लिएर पाँचवटा प्रश्नसहितको जिज्ञासा व्यक्त गरेका छन्।

#बालेन-शाह #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612