Trending
Prev Story
Next Story

भ्रमण टोलीलाई बिदाइ गर्न विमानस्थलमा मन्त्री श्रेष्ठ, प्रधानमन्त्री भने सीधै जहाज चढ्ने

Hamro Patro News •
November 22, 2026 • 07:21 AM
3
3 reads 0 reactions

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज पौने २ बजे भारत प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको भ्रमण टोलीको पूर्ण सूची भने सार्वजनिक गरिएको छैन । प्रधानमन्...

1 / 2
Swipe Photos

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज पौने २ बजे भारत प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको भ्रमण टोलीको पूर्ण सूची भने सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री शाह भारत प्रस्थान गर्दा बिदाइ कार्यक्रमका नाममा कुनै पनि तामझाम नगरिने बालुवाटार स्रोतले बतायो । यसअघि अमेरिका भ्रमणमा जाँदाकै शैलीमा शाह एयरपोर्ट छिरेर सिधै बिमान चढ्नेछन् । प्रधानमन्त्री अन बोर्ड हुनासाथ बिमान उड्ने तयारी छ ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
17m ago
दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

#भ्रमण #शाह #भारत
Compare →
Onlinekhabar
1d ago
प्रधानमन्त्रीलाई विमानस्थलमा दुई मन्त्री र एक सांसदले गरे बिदाइ

प्रधानमन्त्रीलाई विमानस्थलमा दुई मन्त्री र एक सांसदले गरे बिदाइ

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गरेका हुन् । विमानस्थलमा उनलाई बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री …

#भ्रमण #प्रस्थान #बिदाइ
Compare →
Bizshala
43m ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#भ्रमण #भारत
Compare →
Nagarik News
1h ago
वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

वरिष्ठ नेता बालेन्द्रको भारत भ्रमण कोसेढुङ्गा बन्ने छ : रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।

#भ्रमण #भारत
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612