काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज पौने २ बजे भारत प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको भ्रमण टोलीको पूर्ण सूची भने सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री शाह भारत प्रस्थान गर्दा बिदाइ कार्यक्रमका नाममा कुनै पनि तामझाम नगरिने बालुवाटार स्रोतले बतायो । यसअघि अमेरिका भ्रमणमा जाँदाकै शैलीमा शाह एयरपोर्ट छिरेर सिधै विमान चढ्नेछन् । प्रधानमन्त्री अन बोर्ड हुनासाथ विमान उड्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )