Trending
Prev Story
Next Story

पहिलो पटक बन्यो  झोलुङ्गे पुलको  छुट्टै नीति, स्थानीय तहमा ‘पुल हेरालु’ अनिवार्य राख्नुपर्ने

Hamro Patro News •
November 22, 2026 • 06:16 AM
3
3 reads 0 reactions

काठमाडौँ । सरकारले पहिलो पटक ‘राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३’ स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि झोलुङ्गे पुल निर्माण तथा व्यवस...

1 / 2
Swipe Photos

काठमाडौँ । सरकारले पहिलो पटक ‘राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३’ स्वीकृत गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो । यसअघि झोलुङ्गे पुल निर्माण तथा व्यवस्थापनका लागि २०६२ को रणनीतिमात्र कार्यान्वयनमा रहेकोमा पहिलो पटक स्पष्ट राष्ट्रिय नीति जारी गरिएको पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर कमल कुमार अधिकारीले विभागमार्फत मस्यौदा तयार पारी पेस गरिएको पहिलो नीति मन्त्रिपरिषद्बाट स्वीकृत भएको जानकारी दिए । ‘यसअघि झोलुङ्गे पुलसम्बन्धी छुट्टै राष्ट्रिय नीति थिएन, रणनीतिमात्र थियो,’ प्रवक्ता अधिकारीले भने, ‘अहिले पहिलो पटक समग्र झोलुङ्गे पुल क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दिगो बनाउने उद्देश्यसहित नीति आएको हो ।’

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
19h ago
दुई वर्षदेखि अलपत्र पुलको निर्माण सुरु, श्रेय लिन राजनीतिक दलबिच हानथाप

दुई वर्षदेखि अलपत्र पुलको निर्माण सुरु, श्रेय लिन राजनीतिक दलबिच हानथाप

उक्त स्थानमा लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीय निर्माणको काम सुरु हुँदा मात्र पनि आफूहरूमा खुसियाली छाएको प्रतिक्रिया दिएको पाइएको छ।

#पुल #नीति
Compare →
Bizshala
1d ago
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न सातवटा निर्णय

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न सातवटा निर्णय

काठमाण्डौ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमण स्वीकृत गर्नेदेखि चीन सरकारको अनुदान र...

#मन्त्रिपरिषद् #स्वीकृत
Compare →
Onlinekhabar
2d ago
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त राजकीय भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । ‘प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा हुने भारतको …

#मन्त्रिपरिषद् #स्वीकृत
Compare →
Ekantipur
1d ago
पुलको ठेक्का तोडेको ४ वर्षपछि जब्दीघाटमा नयाँ सम्झौता

पुलको ठेक्का तोडेको ४ वर्षपछि जब्दीघाटमा नयाँ सम्झौता

ठेक्का तोडिएको चार वर्षपछि डिजाइन एन्ड बिल्डअन्तर्गत एमआर ग्रुपले पुलको डिजाइन र निर्माण गर्ने सम्झौता गरेको छ।

#पुल
Compare →

Related Stories

Technology
Build #2612