Trending
Prev Story
Next Story

कोसीमा पुल बनेपछि फेरिएको चतराको मुहार

Hamro Patro News •
November 22, 2026 • 07:10 AM
3
3 reads 0 reactions

काठमाडौं- एक दशक अघिसम्म चतरामा सप्तकोसी वारपार गर्न बाँसको नाउमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले त्यो अवस्था फेरिएको छ । कोसीमा पुल निर्माणपछि पूर्वी पहाड र तराईबाट चतरा हुँदै क...

1 / 2
Swipe Photos

काठमाडौं- एक दशक अघिसम्म चतरामा सप्तकोसी वारपार गर्न बाँसको नाउमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले त्यो अवस्था फेरिएको छ । कोसीमा पुल निर्माणपछि पूर्वी पहाड र तराईबाट चतरा हुँदै काठमाडौँसम्मको सडक सम्पर्क सहज भएको छ । त्यसबाट आवागमनसँगै स्थानीय व्यापार र पर्यटन व्यवसायमा समेत परिवर्तन ल्याएको छ ।

विसं २०७२ मा एसियाली विकास बैङ्क ९एडिबी० को ६० प्रतिशत अनुदान र नेपाल सरकारको ४० प्रतिशत लगानीमा रु ७६ करोड ११ लाखको लागतमा २६१ दशमलव तीन मिटरको चतरास्थित सप्तकोसीमा पुल निर्माण भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सिम्ले-चतरा मोटरबोट बन्द, जीर्ण झोलुङ्गे पुलबाट आउजाउ

सप्तकोशीमा तीन जनाको ज्यान जानेगरी मोटरबोट दुर्घटना भएपछि जल यातायात बन्द हुँदा सहिदभूमिका बासिन्दा २०२६ सालमा बनेको जीर्ण पुलमा निर्भर छन्।

#चतरा #पुल
Compare →
Nagarik News
20h ago
दुई वर्षदेखि अलपत्र पुलको निर्माण सुरु, श्रेय लिन राजनीतिक दलबिच हानथाप

दुई वर्षदेखि अलपत्र पुलको निर्माण सुरु, श्रेय लिन राजनीतिक दलबिच हानथाप

उक्त स्थानमा लामो समयदेखि पुल नहुँदा सास्ती खेप्दै आएका स्थानीय निर्माणको काम सुरु हुँदा मात्र पनि आफूहरूमा खुसियाली छाएको प्रतिक्रिया दिएको पाइएको छ।

#पुल
Compare →
Onlinekhabar
1d ago
क्रिमिया पुल आक्रमणको बदला लिँदै युक्रेनमा रुसको ४०० ड्रोन र ११० मिसाइल प्रहार

क्रिमिया पुल आक्रमणको बदला लिँदै युक्रेनमा रुसको ४०० ड्रोन र ११० मिसाइल प्रहार

४ मंसिर, काठमाडौं । रुसले क्रिमिया पुलमा युक्रेनले गरेको लगातारको आक्रमणको बदला लिएको छ। बिहीबार राति युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ११० भन्दा बढी मिसाइल प्रहार गरिएको छ। यो आक्रमणमा ८ जनाको मृत्यु भएको …

#पुल
Compare →
Bizshala
1w ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

Technology
Build #2612