काठमाडौं । कुनै समय आकाशिएको सुनको मूल्य अहिले लगातार ओरालो लागेपछि नेपाली बजारमा सुन किन्नेको चहलपहल बढेको छ । मूल्य घटेसँगै उपभोक्ता खरिदका लागि बजार पुग्न थालेका छन् भने माग बढ्दा सुनको अभावसमेत देखिन थालेको छ ।
गत वर्षको माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दु ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यसयताको झण्डै १० महिनाको अवधिमा सुनको मूल्य ९६ हजार ७ सय रुपैयाँले घटिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )