Trending
Prev Story
Next Story

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

Ekantipur •
November 22, 2026 • 05:33 AM
3
3 reads 0 reactions

बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

दमौली/तनहुँ — चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।

बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पछिल्लो समय मौसम चिसो हुन थालेसँगै यहाँको वातावरण थप रमणीय बनेको छ । विशेषगरी बिहानको समयमा डाँडाबाट देखिने कुहिरो र वरपरका पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताउनुभयो । उहाँले दैनिक तीन÷चार सय पर्यटक मानुङकोट पुगेर दृश्यावलोकन गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार कतिपय पर्यटक अघिल्लो रात मानुङकोटमा बिताएर बिहान दृश्य हेरेर फर्किने गरेका छन् ।

स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय होटल तथा अन्य व्यवसायलाई लाभ पुग्ने उहाँले बताउनुभयो । मानुङकोटबाट देखिने कुहिरो र सूर्योदयले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ । त्यहाँबाट धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिनेछ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
कुहिरो र सूर्योदय हेर्न मानुङकोट

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

यस वर्षको हिउँदको चिसो बढ्दै गएसँगै हवाई मार्गबाट सगरमाथा क्षेत्र छोड्ने पर्यटकको सङ्ख्या बढेको छ।

#दृश्य #कुहिरो #मानुङकोट
Compare →
Onlinekhabar
6d ago
आजको सूर्योदयसँगै सकियो यो वर्षको छठ (तस्वीरहरू)

आजको सूर्योदयसँगै सकियो यो वर्षको छठ (तस्वीरहरू)

३० कात्तिक, काठमाडौं । उदाउँदै गरेको सूर्यलाई सोमबार बिहान अर्घ्य दिएपछि चारदिने छठ पर्व सकिएको छ । आइतबार अस्ताउँदै गरेको सूयलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका हुन् । काठमाडौं उपत्यकाका नदी …

#बिहान #सूर्योदय
Compare →
Hamro Patro News
1w ago
तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म

तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म

नारायणगढ(चितवन) । तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् । डाँडाबाट देखिने समथर बजार, सलल बगेको नारायणी नदी र नदी...

#दृश्य #हेर्न
Compare →

Related Stories

World News
Build #2612