Trending
जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर World News
Nagarik News • 1d ago

जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

भव्य दृश्य संयोजन, उच्चस्तरको दृश्य प्रभाव (भीएफएक्स) र सशक्त एक्सनका कारण प्रशंसा पाइरहेको उक्त दृश्य तयार गर्न निर्देशक नितेश तिवारीको टोलीलाई साढे ६ वर्ष लागेको खुलासा भएको छ।

1/2 Technology

तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म

नारायणगढ(चितवन) । तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् । डाँडाबाट देखिने समथर बजार, सलल बगेको नारायणी नदी र नदी...

‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ? World News
Onlinekhabar • 1w ago

‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ हेरेपछि एउटा विशेष दृश्यलाई लिएर दर्शकहरूले असन्तुष्टि जनाएका छन् । फिल्ममा सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी १४ हजार राक्षससँग लडेको दृश्यलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । केही प्रयोगकर्ताले …

भव्य दृश्यले सजिएको ‘रामायण’मा भावनात्मक पक्ष कमजोर, रावण बनेका यशको अभिनय उत्कृष्ट Politics & Governance

भव्य दृश्यले सजिएको ‘रामायण’मा भावनात्मक पक्ष कमजोर, रावण बनेका यशको अभिनय उत्कृष्ट

बहुप्रतीक्षित मेगा बजेट चलचित्र ‘रामायण पार्ट–१’ बिहीबारदेखि प्रदर्शनमा आएको छ। नितेश तिवारीको निर्देशन र नमित मल्होत्राको निर्माणमा बनेको यसमा भव्य दृश्य तथा अ

सकिँदै काठमाडौं फिल्म फेस्टिभल, रेड कार्पेटमा बालेनपत्नी सबिनादेखि बलिउड अभिनेत्री शबानासम्म Entertainment & Cinema
Onlinekhabar • 2w ago

सकिँदै काठमाडौं फिल्म फेस्टिभल, रेड कार्पेटमा बालेनपत्नी सबिनादेखि बलिउड अभिनेत्री शबानासम्म

काठमाडौं । काठमाडौंका सम्पदा स्थलमा परम्परागत बाजागाजा र नृत्यको धुन । त्यससँगै नेपाली र विदेशी चलचित्रका दृश्य । कतै चलचित्रकर्मीबीच संवाद, कतै कलाकारको जमघट । अनि, रेड कार्पेटमा देखिने चिरपरिचित अनुहार । तीन दिनदेखि काठमाडौंमा यस्तै दृश्य …

कुहिरोको घुम्टो ओढेको मानुङकोटले पर्यटक लोभ्याउँदै World News
Nagarik News • 2w ago

कुहिरोको घुम्टो ओढेको मानुङकोटले पर्यटक लोभ्याउँदै

बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको बाक्लो घुम्टोभित्र हराएको देखिन्छ।

समीर भट्टलाई असहज बनाएको कमेडी दृश्य, कति पटकसम्म गर्नुपर्यो रिटेक ? Entertainment & Cinema
Nagarik News • 3w ago

समीर भट्टलाई असहज बनाएको कमेडी दृश्य, कति पटकसम्म गर्नुपर्यो रिटेक ?

अभिनेता तथा निर्देशक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘१२ गाँउ २’ मा उनका छोरा समीर भट्ट पनि मुख्य भूमिकामा देखिएका छन्।

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल Technology

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

काठमाडौँ– क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ। कोही क्यामेरा तेर्स्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन्। चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल...

पुनहिलबाट दृश्य अवलोकन गर्दै पर्यटक Technology

पुनहिलबाट दृश्य अवलोकन गर्दै पर्यटक

• म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिलबाट हिमशृङ्खलाको दृश्य अवलोकन गर्न पर्यटकहरू पुगेका छन्। • पुनहिल समुद्री सतहदेखि ३२१० मिटर उचाईमा रहेको छ र यहाँ १६ भन्दा बढी हिमशृङ्खला र सूर्योदयक…

तस्बिरमा हेर्नुहोस् कुश्माबाट देखिएको माछापुच्छ्रे हिमाल Technology

तस्बिरमा हेर्नुहोस् कुश्माबाट देखिएको माछापुच्छ्रे हिमाल

काठमाडौँ। शरद् ऋतु, सफा मौसम, खुलेको आकाश र हिमालका मनमोहक दृश्यले पर्यटकीय गन्तव्यहरू आकर्षक देखिएका छन्। विशेषगरी पर्वतको कुश्मा नगरपालिका–८, अम्बोटबाट देखिने माछापुच्छ्रेको मनोरम दृश्यले यस क्ष...

‘कबड्डी ५’ का दृश्य तथा क्लिप अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षको आग्रह Technology

‘कबड्डी ५’ का दृश्य तथा क्लिप अनधिकृत रूपमा अपलोड नगर्न निर्माण पक्षको आग्रह

काठमाडौं- प्रदर्शनमा रहेको नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ का दृश्य, भिडियो क्लिप तथा अन्य सामग्री अनधिकृत रूपमा सामाजिक सञ्जालमा अपलोड, पुनःप्रकाशन तथा प्रसारण नगर्न निर्माण पक्षले द...

आहा ! हिमाल (फोटो फिचर) World News
Onlinekhabar • 3w ago

आहा ! हिमाल (फोटो फिचर)

१ कात्तिक, काठमाडौं । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा, कुम्भकर्ण (फक्तालुङ) लगायतका हिमशृङ्खला लस्करै टल्किएका छन् । पाँचथरको पौवाभञ्ज्याङबाट देखिने यी हिमालको दृश्य मनमोहक देखिन्छ । पौवाभञ्ज्याङ पुगेका जीवन राईले टल्किएका हिमाल देखेपछि टिप्पणी गरे, ‘मौसमले …

गाउँमै छुटेको दसैं Technology
Ekantipur • 4w ago

गाउँमै छुटेको दसैं

दसैं विगततिर फर्किने एउटा बहाना हो । आफूले छाडेर आएको आँगन फेरि टेक्ने अवसर हो । बाल्यकालमा नांगा खुट्टा दौडिएका गोरेटोमा आफ्नै पाइला खोज्ने समय हो । र, वर्षौंअघि मनमा गढेका दृश्य र माटोको सुगन्ध फेरि महसुस गर्ने मौका पनि ।

हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ? World News
Onlinekhabar • 3w ago

हात्तीले मृत बच्चालाई बोकेर हिँडेको फोटोले पायो पुरस्कार, के थियो घटना ?

सन् २०२५ को सेप्टेम्बरमा इटालीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसी नामिबियाको मरुभूमिमा हात्तीहरूको समूह पछ्याउँदै थिए । त्यही क्रममा उनले एउटा अत्यन्तै भावुक दृश्य देखे। एउटी पोथी हात्तीले भर्खरै मरेको बच्चालाई सुँड र दाह्राको सहायताले बोकेर हिँडिरहेकी …

धरहरा General News

धरहरा

काठमाडौंको सुनधरास्थित झिलिमिली धरहराको दृश्य । तस्बिरः कमलकुमार बस्नेत/रासस #बाह्रखरी फोटो

Build #2612