दैलेख जिल्लाका पर्यटनको विकास र प्रवर्द्धन गर्नका लागि पहिचान बोकेको ब्यानर ६ हजार ३८ मिटर अग्लो हिमालको चुचुरोमा पुर्याइएको छ । पर्यटनको विकास र प्रवर्द्धन गर्नका लागि मनाङ स्थित चुलु फार इस्ट ह...
दैलेख जिल्लाका पर्यटनको विकास र प्रवर्द्धन गर्नका लागि पहिचान बोकेको ब्यानर ६ हजार ३८ मिटर अग्लो हिमालको चुचुरोमा पुर्याइएको छ ।
पर्यटनको विकास र प्रवर्द्धन गर्नका लागि मनाङ स्थित चुलु फार इस्ट हिमालमा पहिचान बोकेको नारायण नगरपालिका र महाबु गाउँपालिकाको पहिचान बोकेका ब्यानरसहित पुर्याएको हो ।
Read full story at source ( gorkhapatraonline.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed