Trending
Prev Story
Next Story

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
5
5 reads 0 reactions

६ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् । यादव शनिबार …

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै

६ मंसिर, काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।

प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा जनता समाजवादी (जसपा) नेपाल संसदीय दलका नेता रहेका यादवलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथ भोलि बिहान १० बजे

५ मंसिर, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयले उनको शपथ भोलि बिहान १० बजेका लागि तय ग...

#मुख्यमन्त्री #मधेश #नवनियुक्त
Compare →
Nagarik News
18h ago
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

#यादव #मुख्यमन्त्री #मधेश
Compare →
Ekantipur
18h ago
सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सबैभन्दा ठूलो दल जसपा नेपालका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८(३) अनुसार नियुक्त गरेका हुन्।

#यादव #मधेश #मुख्यमन्त्री
Compare →
Bizshala
17m ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#मधेश
Compare →
Arthasansar
4d ago
बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई

नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष राजन बिक्रम थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। संघका...

#नवनियुक्त
Compare →

Related Stories

Politics & Governance
Build #2612