पर्सा प्रहरीले भारतबाट भन्सार छली नेपाल ल्याइएका करिब दश लाख रुपियाँका लत्ताकपडा तथा तरकारी बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार बिहीबार र शुक्रबार गरी दुई दिनको अवधिमा पर्सा प्रहरीले लत्ताकपडा तथा तरकारी गरी कुल ९ लाख ७६ हजार ८३० रुपियाँ मूल्य बराबरको सामान बरामद गरेको हो ।
Read full story at source ( gorkhapatraonline.com )