Trending
भारततर्फ लैजान लागेको अवस्थामा तीन लाख बढीको ओखर बरामद World News
Onlinekhabar • 3h ago

भारततर्फ लैजान लागेको अवस्थामा तीन लाख बढीको ओखर बरामद

२९ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगर नेपाली-भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ लाख १५ हजार रुपैयाँ बराबरको ओखर र साइकल बरामद गरेको छ । शनिबार राति ११ बजे नेपालबाट भारततर्फ साइकलमा ओखर लैजाँदै …

1/2 Technology
Hamro Patro News • 21h ago

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा तथा मातहत कार्यालयबाट खटिएको टोलिले आज भारतबाट अवै...

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट National (Nepal)
Ekantipur • 1d ago

बारा र पर्सामा १६ लाखभन्दा बढी मूल्यका अवैध सामान बरामद, घरेलु मदिरा नष्ट

बीओपी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको ६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

बलान खोलाबाट २३१ किलो गाँजा बरामद National (Nepal)
Onlinekhabar • 3d ago

बलान खोलाबाट २३१ किलो गाँजा बरामद

२६ कात्तिक, सिरहा । सिरहा र सप्तरी जिल्लाको सीमा क्षेत्रमा पर्ने बलान खोलाबाट प्रहरीले २३१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। खोलाको बीचमा खाल्डो खनेर पुरेर राखेको अवस्थामा प्रहरीले सात बोरा गाँजा बरामद गरेको हो। जिल्ला …

1/2 Technology

सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

सप्तरीको बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद १५ मिनेट अघि सिरहा : सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। खोलाको...

1/2 World News

अवैध फूलमाला भित्र्याउने प्रयास, रु ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट रु ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ । काँकडभिट्टा, भद्रपुर र केचनालगायत भारतसँग सीमा जोडिएका क्षेत्रबाट ने...

1/2 National (Nepal)

सर्लाहीमा जुवाडे विरुद्ध प्रहरीको एक्सन : दुई दिनमा ३७ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद

जनकपुरधाम । सर्लाही प्रहरीले जुवातास तथा कौडा खेलिरहेको अवस्थामा जिल्लाका विभिन्न पाँच स्थानबाट ३७ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट नेपाली र भारतीय गरी १० लाख ७९ हजार ९० रुपैयाँ नगदसहि...

सामुदायिक बनमा भेटियो भरुवा बन्दुक World News
Onlinekhabar • 5d ago

सामुदायिक बनमा भेटियो भरुवा बन्दुक

२४ कात्तिक, डोल्पा । काइके गाउँपालिका-४ गयास्थित सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान सोमबार साँझ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस …

अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद Business & Economy
Nagarik News • 4d ago

अवैध फूलमाला भित्र्याउने प्रयास, ३९ लाख ७८ हजारको बरामद

सशस्त्र प्रहरी बलले झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट ३९ लाख ७८ हजार ७०० मूल्य बराबरका अवैध भारतीय फूलमाला बरामद गरेको छ ।

1/2 Technology

सुर्खेतमा जुवाविरुद्ध प्रहरीको कारबाही

प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट जुवा खेलिरहेका ५५ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रु १२ लाख ३२ हजार ८४५ बरामद गरिएको छ । यस्तै, भारतीय मुद्रा १३ हजार १२५ बरामद भएको प्रहरीले जनाएको छ । ...

1/2 Technology

पर्सामा साढे तीन लाखका ११ प्रकारका पटका बरामद

वीरगन्ज : पर्सा प्रहरीले पटका नियन्त्रण अभियान सञ्चालन गर्दै तीन दिनको अवधिमा करिब साढे तीन लाख रुपैयाँ मूल्य बराबरका विभिन्न ११ प्रकारका पटका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले यही का...

१० जिल्लाबाट ११० जुवाडे पक्राउ, साढे १३ लाख बरामद National (Nepal)
Nagarik News • 5d ago

१० जिल्लाबाट ११० जुवाडे पक्राउ, साढे १३ लाख बरामद

तिहारको मौका पारेर देशका विभिन्न १० जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११० जनालाई पक्राउ गरेको छ।

सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद National (Nepal)
Onlinekhabar • 6d ago

सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद

२३ कात्तिक, सर्लाही । सर्लाही प्रहरीले जिल्लाका तीन स्थानमा छापा मारेर जुवा खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद …

1/2 Technology

झापामा २५ लाखभन्दा बढी मूल्यको भारतीय फूलमाला बरामद गरी नष्ट

झापा- सशस्त्र प्रहरी बल, नेपालले झापाको भद्रपुरबाट ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको भारतीय फूलमाला बरामद गरी नष्ट गरेको छ।

२४ घण्टामा १०७ जुवाडे पक्राउ, २५ लाख बरामद National (Nepal)
Nagarik News • 5d ago

२४ घण्टामा १०७ जुवाडे पक्राउ, २५ लाख बरामद

प्रहरीले देशका विभिन्न पाँच जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जनालाई पक्राउ गरेको छ। विभिन्न स्थानबाट उनीहरूको साथबाट कुल २५ लाख ८ हजार ५ सय ९ रूपैयाँ नगदसहित तास र कौडा बरामद भएको प्रहरीले जनाएको छ।

1/2 Technology

सर्लाहीमा जुवा खेल्ने २६ जना पक्राउ, करिब १० लाख रकम बरामद

सर्लाही । सर्लाहीमा जुवा तथा तास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ । दिपावलीको राती सदरमुकाम मलंगवा–८ बाट ९ जना र ब्रहम्पुरी गाउँपालिकाबाट १७ जनालाई करिब १० लाख रकमसहित प्रहरीले ...

Build #2612