Trending
Prev Story
Next Story

राप्तीसोनारीको नेचर रनको उपाधि शाही र डाँगीलाई

Hamro Patro News •
November 21, 2026 • 07:19 PM
2
2 reads 0 reactions

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा शनिबार भएको तेस्रो संस्करणको राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जितेका छन् । जिल्लाको राप्तीसोनारीस्थित मदुवामा भएको १० किलोम...

राप्तीसोनारीको नेचर रनको उपाधि शाही र डाँगीलाई

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा शनिबार भएको तेस्रो संस्करणको राप्तीसोनारी नेचर रनको उपाधि स्वस्तिका शाही र टेकेन्द्र डाँगीले जितेका छन् ।

जिल्लाको राप्तीसोनारीस्थित मदुवामा भएको १० किलोमिटर दौडमा खुला महिलातर्फ शाहीले प्रथम स्थान हासिल गर्दा रीता कुसारी दोस्रो र नन्दिता थारु तेस्रो भएका थिए । खुला पुरुषतर्फ डाँगी पहिलो, निराजन चौधरीले दोस्रो र प्रशान्त तामाङले तेस्रो स्थान हासिल गरेका थिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
राप्रपा अध्यक्षमा शाहीको उम्मेदवारी घोषणा, लिङदेनलाई सर्वोच्च नेताको हैसियतमा बस्न प्रस्ताव

राप्रपा अध्यक्षमा शाहीको उम्मेदवारी घोषणा, लिङदेनलाई सर्वोच्च नेताको हैसियतमा बस्न प्रस्ताव

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ज्ञानेन्द्रबहादुर शाहीले भने- 'हामीले अग्रजलाई हटाउने होइन, अग्रजको सम्मान र युवाहरूको नेतृत्व सुनिश्चित गर्न अगाडि बढेका हौं ।'

#शाही
Compare →
Nagarik News
1d ago
पार्टी नेतृत्वमा म मात्रै विकल्प होइन, अरू आउनुहुन्छ भने पनि समर्थन गर्छु : ज्ञानेन्द्र शाही

पार्टी नेतृत्वमा म मात्रै विकल्प होइन, अरू आउनुहुन्छ भने पनि समर्थन गर्छु : ज्ञानेन्द्र शाही

आगामी प्रतिनिधिसभा र स्थानीय तहको निर्वाचनसँगै पार्टीको विचारलाई भविष्यसम्म स्थापित गर्ने उद्देश्यले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ छ।

#शाही
Compare →
Onlinekhabar
1d ago
पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

पार्टीमा पुस्तान्तरण गर्ने भन्दै राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

४ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शाहीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन् । आफ्नो उम्मेदवारीलाई उनले पुस्तान्तरण भनेका छन् । ‘पुस्तान्तरणसँगै रुपान्तरण र …

#शाही
Compare →

Related Stories

Technology
Build #2612