बाँकेमा सहकारीद्वारा धान खरिद
नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ।
नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ।
बाँके । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन । बाढीमा परी गाउँका पाँच जना ...
राँझा– बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु भएको छ । हुलाकी सडक निर्देशनालयले उक्त खण्डमा सडक तथा पुल निर्माणका लागि कुल रु पाँच अर्ब ६० कर...
बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम नेपालगन्ज स्वीमिङ क्लबले नेपाल पौडी संघको प्राविधिक सहयोगमा १५ जनालाई पाँचदिने तालिम दिएको हो । तालिममा उद्धार र प्राथमिक उपचारसम्बन्धी सीप सिकाइएको थियो ।...
कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी सुजिता शर्माका अनुसार बाँकेमा फूलखेती गर्ने किसानहरू बढ्दै गएका छन् । घरायसी तथा निर्वाहमुखी प्रयोजनका लागि मात्र फूल लगाउने किसानहरू अहिले बजारलाई लक्षित गरेर व्यावसायिक खेती गर्न थालेका छन् ।
बाँके : बाँकेको जानकी गाउँपालिका–३ कोरियनपुरस्थित दुईवटा बिजुली पसलमा भीषण आगलागी हुँदा करिब ३ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । नेपालगन्ज बजारसँग जोडिएको कोरियनपुरस्थित जेएस स्कुल...
बाँकेको राप्ती सोनारी-१ कुसुमस्थित खोकरीमा रहेको हुलाकी सडकको निर्माण स्थल। तस्बिर : नागरिक
बाँके- बाँकेको नेपालगन्जमा व्यावसायिक फूलखेती गरेर युवाले तिहार खर्चको जोहो गरेका छन्। मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगन्ज उपमहानगरपालिका-१९ निवासी बेदराज ...
बाँके । नेपालगन्ज बजारसँग जोडिएको जानकी गाउँपालिका वडा नं ३ को कोरियनपुरस्थित दुई बिजुली पसलमा आज भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार...
२२ कात्तिक, राँझा (बाँके)। बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरूले तिहार खर्चको जोहो गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगर...
विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ ।
बाँके। बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएको छ । स्थानीय तहमा यस सेवा सुरु भएसँगै भौगलिक विकटता, कमजोर यातायात पहुँच र सरकारी सेवा लिन लामो दूरी तय ...
भारतीय सीमानामा रहेको बाँके जिल्लामा लागुऔषध कारोबार तथा ओसारपसारका घटना निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । पछिल्ला आर्थिक वर्षहरूको तथ्याङ्क विश्लेषण गर्दा लागुऔषधसम्ब...
बाँकेको केही स्थानीय तहमा गाईभैंसीमा लम्पीस्किन रोगको संक्रमण देखिन थालेपछि नियन्त्रण गर्न तथा फैलिन नदिन जिल्लाको चारवटा स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको छ । गत दुई महिनादेखि जिल्लामा लम्पी...
१८ कात्तिक, बाँके । बाँकेको नेपालगञ्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर आर्थिक उपार्जन गरेका छन् । स्थानीय बेदराज …
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष किसानसँग गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ । किसानले उत्पादन गरेको सबै जातको धानको उचित मूल्...
बाँके । बाँकेको नेपालगन्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रूपमा खेती गरेर ...
बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा (एमाले) का पूर्वकेन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य बाबुराम गौतमको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा अपूरणीय क...