Trending
Prev Story
Next Story

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

२७ असोज, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलतालाई चिर्दै प्रदेशको अधिकार सुनिश्चितताका लागि साझा धारणा बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना …

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु

२७ असोज, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलतालाई चिर्दै प्रदेशको अधिकार सुनिश्चितताका लागि साझा धारणा बनाउने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो ।

कोशी प्रदेश सरकारले आयोजना गरेको सम्मेलनमा मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री  किरण थापा मगर,कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी छन् । सुदूरपश्चिका मुख्यमन्त्री खगराज भट्ट भने आएका छैनन् ।

सम्मेलनमा प्रदेशहरुबाट मुख्यमन्त्री, प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष र मुख्यन्यायाधिवक्तासहितको टोली सहभागी छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
छठ पर्वका लागि विराटनगर आसपासका खोला किनार सजाइयो

छठ पर्वका लागि विराटनगर आसपासका खोला किनार सजाइयो

विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङका विभिन्न स्थानमा छठ पर्व उल्लासमय बनेको छ। छठ पर्वको दोस्रो दिन शनिबार व्रतालु खरनाको तयारीमा छन्।

#विराटनगर #कोशी
Compare →
Ekantipur
29m ago
मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन

मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन

संस्कृत विषय पढाउने विद्यालयदेखि गुरुकुल पद्धतिमा संस्कृत शिक्षा पढाउँदै आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरूले भाग लिने सम्मेलन सोमबार सकिनेछ ।

#सम्मेलन
Compare →
Nagarik News
7h ago
मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन कसरत जारी

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट आज विश्वासको मत लिने भएका छन्।

#मुख्यमन्त्री
Compare →

Related Stories

National (Nepal)
Build #2612