चीनका सहरहरूमा अहिले एउटा रोचक परिवर्तनको चर्चा भइरहेको छ। पहिले ठूला विज्ञापन बोर्डमा चर्चित अभिनेता, गायिका र पपस्टारका तस्बिर देखिने ठाउँमा अहिले वैज्ञानिकका विशाल तस्बिर राख्न थालिएको छ।
चीनका झेङ्झाउ, हाङ्झाउ, छोङछिङ र जिनानजस्ता सहरका मेट्रो स्टेसन, विमानस्थल तथा व्यस्त व्यापारिक क्षेत्रमा वैज्ञानिकहरूको योगदान झल्काउने तस्बिर र जानकारी प्रदर्शन गरिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )