Trending
Prev Story
Next Story

चीनसँग सम्बन्ध विस्तार गर्न रविका सांसद सक्रिय, बेइजिङ जानुअघि सभापतिसँग छलफल

Hamro Patro News •
November 14, 2026 • 06:25 AM
3
3 reads 0 reactions

काठमाडौं । चीन भ्रमणमा निस्कनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभापति रवि लामिछानेसँग छलफल गरेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उच्चस्तरीय टोली चीन जान...

1 / 2
Swipe Photos

काठमाडौं । चीन भ्रमणमा निस्कनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।

चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उच्चस्तरीय टोली चीन जान लागेको हो। भ्रमणलाई नेपाल–चीन सम्बन्ध, राजनीतिक संवाद र विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा रास्वपाले लिएको छ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

चीन जान लागेका सांसदलाई रविको निर्देशन– भ्रमणको उद्देश्यमा केन्द्रित हुनू

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन् । सभापति निवासमा आज भएको छलफलमा उनले भ्रमणको उद्देश्यमा केन्द्रित हुन र संहिता पालना गर्न …

#रवि-लामिछाने #चीन #भ्रमण
Compare →
Nagarik News
3h ago
चीन भ्रमण फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

चीन भ्रमण फलदायी बनाउन सभापति लामिछानेको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिएका छन्।

#रवि-लामिछाने #चीन #भ्रमण
Compare →
Ekantipur
4h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#चीन #भ्रमण #रास्वपा
Compare →

Related Stories

World News
Build #2612