Trending
Prev Story
Next Story

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

Hamro Patro News •
October 23, 2026 • 01:45 AM
2
2 reads 0 reactions

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस च्याम्पियनको युरोपा लिगको नकआउट सम्भावना कमजोर बनेको छ। दोस्रो हाफको तीन मिनेटभित्र दुई गोल खाएपछि केल्टी २–१ ले पराजित भएको...

जाभी रोड्रिग्वेजको दुई गोलमा सेल्टा भिगोको पुनरागमन जित

काठमाडौँ – स्पेनिस क्लब सेल्टा भिगोसँग पुनरागमन पराजय व्यहोरेपछि स्कटिस च्याम्पियनको युरोपा लिगको नकआउट सम्भावना कमजोर बनेको छ।

दोस्रो हाफको तीन मिनेटभित्र दुई गोल खाएपछि केल्टी २–१ ले पराजित भएको हो। योसँगै मार्टिन ओनिलको टोली युरोपा लिगका सुरुवाती तीनै खेलमा पराजित हुँदै अंकविहीन बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

१८ कात्तिक, काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल …

#गोल #पुनरागमन
Compare →
Ekantipur
1w ago
एमबापेको गोलमा रियल विजयी

एमबापेको गोलमा रियल विजयी

पेनाल्टीबाट एमबापेले खाता खोलेपछि जुड बेलिंघम र यान डाइमान्डेको गोलसँगै रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकाल्यो।

#गोल
Compare →
Nagarik News
1w ago
मेस्सीको निर्णायक गोलमा इन्टर मियामीको नाटकीय जित

मेस्सीको निर्णायक गोलमा इन्टर मियामीको नाटकीय जित

अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेस्सीले खेलको उत्तरार्धमा निर्णायक गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा न्यु इङ्ग्ल्याण्ड रिभोलुसनलाई २-१ ले हराएको छ।

#गोल
Compare →

Related Stories

Technology
Build #2612