Trending
Prev Story
Next Story

पोखराको विश्व शान्ति स्तुपामा देखिएको विदेशी पर्यटकको चहलपहल (तस्वीरहरू)

Hamro Patro News •
November 21, 2026 • 08:54 AM
2
2 reads 0 reactions

पोखरा । पोखराबाट करिब आठ किलोमिटर दक्षिणपश्चिममा रहेको विश्वशान्ति स्तूपा आन्तरिक तथा विदेशी पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । गौतम बुद्धको अस्थिधातु राखेर जापानी शैलीमा निर्मित स्तूपा ११५ फिट ...

1 / 2
Swipe Photos

पोखरा । पोखराबाट करिब आठ किलोमिटर दक्षिणपश्चिममा रहेको विश्वशान्ति स्तूपा आन्तरिक तथा विदेशी पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । गौतम बुद्धको अस्थिधातु राखेर जापानी शैलीमा निर्मित स्तूपा ११५ फिट अग्लो र ३४४ फिट गोलाइको छ ।

करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको स्तूपमा जापान, श्रीलंका, थाइल्यान्ड र नेपालमा निर्मित बुद्धका विभिन्न मुद्रा र स्वरूपका मूर्ति पनि राखिएका छन् । यहाँबाट माछापुच्छ्रे हिमाल, सराङकोट र फेवातालको मनोरम दृश्य समेत अवलोकन गर्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
4d ago
हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)

हिमालको काखमा प्रकृतिको मोहनी, पर्यटकको रोजाइमा गुफापोखरी (तस्वीरहरू)

१ मंसिर, तेह्रथुम । पूर्वी पहाडी क्षेत्रको पर्यटकीय गन्तव्य गुफापोखरीमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चिसो मौसममा पनि घाम लागेर आकाश सफा भएपछि पोखरी अवलोकन, हिमाली दृश्य नियाल्न र प्राकृतिक सौन्दर्यमा रमाउन आन्तरिक तथा …

#पर्यटक #तस्वीर
Compare →
Ekantipur
5d ago
घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल

घोरेपानीबाट गाउँतिर मोडिँदै पर्यटक, लेसपारमा बढ्यो चहलपहल

घोरेपानीबाट फर्कने आन्तरिक तथा विदेशी पर्यटक लेसपार, क्याङ, शालीजा र फलामेडाँडामा बस्दै पदयात्रा, होमस्टे र स्थानीय जीवनशैलीको अनुभव लिन थालेका छन्।

#पर्यटक #चहलपहल
Compare →
Nagarik News
21h ago
प्रधानमन्त्रीको भारत भ्रमण: हवाइ रुट खुलाउनेमा पोखरा विश्वस्त

प्रधानमन्त्रीको भारत भ्रमण: हवाइ रुट खुलाउनेमा पोखरा विश्वस्त

पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरमा सिधा उडान तथा नेपालका लागि अतिरिक्त हवाइ रुट सुनिश्चितताको पहल गर्न माग गरेको छ।

#पोखरा
Compare →
Arthasansar
2d ago
पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

पोखरामा माछापुच्छ्र्रे दौड २०२६ आयोजना हुदै

माछापुच्छ्र्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्र्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । माछापुच्छ्रे बैंकले...

#पोखरा
Compare →
Bizshala
2d ago
माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

माछापुच्छ्रे बैंकको प्रयोजनमा पोखरामा मंसिर २६ गते दौड हुँदै

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड २०२६’ आगामी मंसिर २६ गते पोखरामा आयोजना...

#पोखरा
Compare →

Related Stories

National (Nepal)
Build #2612