एनआरएनएको विश्वव्यापी सम्पदा प्रवर्द्धन अभियानमा नेपाल सरकारको साथ
लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमाको स्थापना हुनु नेपालको बौद्ध सम्पदा र भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।