Trending
Prev Story
Next Story

कालिजको सुप खान बौद्ध पुगेका मुकुल-निशाको फोटोले म'च्चाएको थियो ह'लच'ल, मुकुल रास्वपाविरु'द्ध ख'निएका बेला निशा परेकी थिइन् अ'प्ठ्यारोमा !

Hamro Patro News •
November 20, 2026 • 11:30 PM
3
3 reads 0 reactions

मुकुल र निशाको सम्बन्ध एक वर्षअघि नै सार्वजनिक चर्चामा आएको थियो। त्यतिबेला सामाजिक सञ्जालमा उनीहरू एउटै रेस्टुरेन्टमा बसेर खाना खाँदै कुराकानी गरिरहेको तस्बिर सार्वजनिक भएको थियो। तस्बिर सार्वजनिक...

1 / 2
Swipe Photos

मुकुल र निशाको सम्बन्ध एक वर्षअघि नै सार्वजनिक चर्चामा आएको थियो। त्यतिबेला सामाजिक सञ्जालमा उनीहरू एउटै रेस्टुरेन्टमा बसेर खाना खाँदै कुराकानी गरिरहेको तस्बिर सार्वजनिक भएको थियो। तस्बिर सार्वजनिक हुँदा मुकुल रास्वपाको नेतृत्वमाथि निरन्तर प्रश्न उठाइरहेका थिए। यस्तो अवस्थामा निशासँगको उनको निकटता झल्किने तस्बिर बाहिरिएपछि निशामाथि पनि विभिन्न टिप्पणी भएका थिए।

तर, न मुकुलले यसबारे सार्वजनिक रूपमा केही बोले, न निशाले नै प्रतिक्रिया दिइन्। रास्वपाले पनि उनीहरूको व्यक्तिगत सम्बन्धलाई लिएर कुनै सार्वजनिक धारणा राखेन।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
बेलायतका युवराज विलियम र केटद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेट

बेलायतका युवराज विलियम र केटद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेट

भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा छलफल

#सम्बन्ध #बेला
Compare →
Bizshala
2d ago
एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता

एन्टिबायोटिक औषधिको प्रभाव घट्दै जाँदा सामान्य संक्रमणको उपचार जटिल बन्न सक्ने - स्वास्थ्य मन्त्री निशा मेहता

काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक औषधिप्रतिको प्रतिरोध क्षमता बढ्दै जानु...

#निशा
Compare →
Onlinekhabar
2d ago
मुकुल ढकालसँग बिहे गर्दै रास्वपा सांसद निशा डाँगी

मुकुल ढकालसँग बिहे गर्दै रास्वपा सांसद निशा डाँगी

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल र रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगीबीच बिहे हुने भएको छ । मंसिर १० गते ढकाल र डाँगीको बिहे …

#मुकुल #निशा
Compare →

Related Stories

Technology
Build #2612